Home प्रदेश २

प्रदेश २

हनुमाननगरमा २७ वर्षदेखि खानेपानी योजना अधुरै

राजविराज (सप्तरी) । सताइस वर्षदेखि खानेपानी निर्माणको योजना अधुरै रहँदा यहाँका नागरिक शुद्ध खानेपानीबाट बञ्चित भएका छन् । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–७...

प्रथम त्रैमासिकमा वार्षिक लक्ष्यको १३ प्रतिशत राजस्व उठ्यो

सप्तरी । चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिकमा सप्तरीस्थित राजविराज भन्सार कार्यालयले वार्षिक लक्ष्यको १३ दशमलव ०८ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न...

मिथिलामा आज करवाचौथ पर्व मनाइँदै

जलेश्वर । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज करबाचौथ पर्व मनाइँदैछ । मिथिलाञ्चलमा बसोबास गर्ने विवाहित नारी अर्थात् मिथिलानीहरूले आज...

राजस्व सङ्कलनको लक्ष्य पूरा गर्नेतर्फ उन्मुख वीरगञ्ज भन्सार, तीन महिनामा ३८ अर्ब ८८ करोड...

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय राजस्व सङ्कलनको लक्ष्य हासिल गर्नेतर्फ दत्तचित्त भएर लागेको छ । उक्त कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा...

गढीमाई मेलामा खानेपानी अभाव हुँदैन : मन्त्री यादव

बारा । खानेपानी मन्त्री प्रदीपकुमार यादवले गढीमाई मेलामा खानपानीे अभाव नहुने स्पष्ट पारेका छन् । गढीमाई मेलाको तयारीका बारेमा स्थलगत अनुगमनपछि गढीमाई...

सिरहाबाट आठ जना सडकआश्रित सहयोगापेक्षी मानवको उद्धार

सिरहा । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन आज सिरहाका विभिन्न ठाउँबाट आठ जना सडकआश्रित सहयोगापेक्षी मानवको उद्धार गरिएको छ । यहाँको...

बागमती मनुष्मारा झाँझ सिँचाइ प्रणालीमा दुई करोडको क्षति

जनकपुरधाम । गत असोज ११, १२ र १३ गतेको अविरल वर्षासँगै आएको बाढीले बागमती मनुष्मारा झाँझ सिँचाइ कार्यालय अन्तर्गत करिब रु. दुई...

वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो

वीरगञ्ज (पर्सा) । वीरगञ्जको घडीअर्वा पोखरीमा आसन्न छठ पर्वको तयारी थालिएको छ । छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीका अध्यक्ष दिलीप साहले...

लोप हुँदै मखानखेती

महोत्तरी । मखानखेतीका लागि उर्वर भूमि मानिएको महोत्तरीमा मखानखेती लोप हुँदै गएको छ । कुनै बेला मिथिला क्षेत्रकै आम्दानीको स्रोत मानिएको मखानखेती लोप...

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राः सप्तरीबाट १३ सडक आश्रितको उद्धार

राजविराज (सप्तरी) । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको पाँचौं दिन सप्तरीबाट शुक्रबार १३ जनाको उद्धार गरिएको छ । ‘यो पटकको...