Home प्रदेश २

प्रदेश २

स्रोत नखुलेको रु १६ लाखसहित भारतीय नागरिक पक्राउ

बारा । जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको रु १६ लाख नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ...

पर्सा प्रशासनमा विद्युतीय राहदानीको आवेदन सुरु

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीसँग विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि आवेदन लिन सुरु गरेको छ । सेवाग्राहीले अनलाइनमार्फत भरिएको फारम लिएर...

प्रदेश नं २ को नामकरणका लागि प्रदेशसभा बैठकमा पाँच प्रस्ताव पेश

जनकपुर । प्रदेश नं २ को प्रदेशसभा बैठकमा प्रदेशको नामकरणका लागि विभिन्न पाँच वटा प्रस्ताव पेश भएको छ । आज बसेको प्रदेशसभा...

कम्प्युटर अधिकृतको भरमा भूमि सुधार तथा मालपोत कार्यालय

वीरगञ्ज । वीरगञ्जस्थित भूमिसुधार तथा मालपोत कार्यालय लामो समयदेखि कम्प्युटर अधिकृतको भरमा सञ्चालन हुँदैआएको छ । लामो समयदेखि...

ब्राउन सुगरसहित दुई भारतीय पक्राउ

राजविराज । सप्तरीको कञ्चनरूप नगरपालिका–२ कञ्चनपुरबाट २२ ग्राम ब्राउन सुगरसहित दुई भारतीय युवकलाई प्रहरीले आज पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत...

कांग्रेस प्रदेश २ को अधिवेशनमा मतदान प्रक्रिया स्थगित

जनकपुर । नेपाली कांग्रेसको जनकपुरधाममा जारी प्रदेश २ को अधिवेशनअन्तर्गत आज हुने भनिएको मतदान स्थगित भएको छ । मतपत्र छपाइमा ढिलाइ भएको...

छिमेकीकाे हत्या आरोपमा पाँच पक्राउ

जनकपुर । छिमेकीलाई छुरा प्रहार गरी हत्या गरेर फरार रहेको आरोपमा सिरहाको गोलबजार नगरपालिका– ६ का पाँच जनालाई सिरहा प्रहरीले पक्राउ गरेको...

कांग्रेस प्रदेश २ मा पाँच सदस्य निर्विरोध

जनकपुर । धनुषाको जनकपुरधाममा जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा पाँचजना सदस्य निर्विरोध निर्वाचित भएका छन् । जिल्ला र समावेशी सूची...

मुद्दा फैसलामा ढिलाइ हुँदा काठ सड्दै

महाेत्तरी । न्यायिक निकायले समयमै मुद्दाको फैसला नगर्दा बहुमूल्य काठ सड्न थालेको छ । जिल्लाका विभिन्न वनमा चोरी कटानका क्रममा वनका कर्मचारीले...

पाँच दिनदेखिको चिसो स्याँठका कारण जनजीवन प्रभावित

महाेत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा विगत पाँच दिनदेखि चलेको चिसो स्याँठका कारण जाडो बढेको छ ।...