संंस्कृत पढ्दै महोत्तरीका इस्लाम युवा
महोत्तरी । मटिहानी नगरपालिका–८ का २० वर्षीय इस्लाम धर्मावलम्बी युवा मोहम्मद इस्राफिल अन्सारी एक सासमा लघु सिद्धान्त कौमुदिको सङ्ज्ञा प्रकरण हरर भन्छन् ।
लागुऔषध सहित चार युवा पक्राउ
महाेत्तरी । प्रहरीले गएराति लागुऔषध सहित चार युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका– ६...
स्थानीय प्रशासनले सिरहामा जारी गरेको निषेधाज्ञा हटाइयो
सिरहा । स्थानीय प्रशासनले सिरहामा आज बिहानदेखि लगाएको निषेधाज्ञा साँझबाट हटाएको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु...
रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
राैतहट । रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
सर्लाहीका केही क्षेत्रमा बुधबार साँझसम्म निषेधाज्ञा
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलवास क्षेत्रमा भएको द्वन्द्व नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको छ । ईश्वरपुर नगरपालिकाका...
पशुलाई खोरेत रोग विरुद्धको खोप लगाउन सुरु
महाेत्तरी । भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्रले यहाँका पशुलाई खोरेत रोगविरुद्धको खोप लगाउन सुरुआत गरेको छ । एक लाख २० हजार पशुलाई...
अज्ञात समूहद्वारा पाँच पसलमा आगजनी गरी लाखौँको क्षति
महाेत्तरी । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलिया बजारमा गए राति अज्ञात समूहले एकैसाथ पाँचवटा पसलमा आगजनी गरी लाखौँको क्षति पु¥याएको छ ।...
मूल्य निर्धारण नहुँदै सर्लाहीमा उखु काट्न सुरु
सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले उखुको मूल्य निर्धारण नहुँदै धमाधम उखु काट्न थालेका छन् । खेतमा भएको उखु निकालेर हिउँदेबाली लगाउन...
स्रोत नखुलेको रु १६ लाखसहित भारतीय नागरिक पक्राउ
बारा । जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको रु १६ लाख नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ...
पर्सा प्रशासनमा विद्युतीय राहदानीको आवेदन सुरु
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीसँग विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि आवेदन लिन सुरु गरेको छ । सेवाग्राहीले अनलाइनमार्फत भरिएको फारम लिएर...