आगामी महिनादेखि जनकपुर-जयनगर रेल चल्ने
जनकपुरधाम । धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन् । रेलमा चढ्ने...
मधेस प्रदेशमा खोप लगाउने बढ्दै,कोरोना ग्राफ घट्दै
जनकपुर । कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेस प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ । यही...
स्थायी संरचना निर्माणका लागि जग्गा खोज्न मधेश प्रदेश सरकारद्वारा मन्त्रीस्तरीय समिति गठन
जनकपुर । मधेश प्रदेश सरकारले आफ्नो स्थायी संरचना निर्माणका लागि जग्गा खोज्न मन्त्रीस्तरीय अध्ययन तथा व्यवस्थापन समिति गठन गरेको छ । प्रदेश...
खोप लगाउन पाँच दिन विद्यालय खुलाइने
सर्लाही । यहाँका छात्रछात्रालाई आजदेखि कोरोना विरुद्धको मोर्डना खोप लगाइने भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका छात्रछात्रालाई दोस्रो मात्रा...
निमित्तका भरमा वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालय
वीरगञ्ज । मधेश प्रदेश र बागमती प्रदेश कार्यक्षेत्र रहेको पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालय हाल निमित्त प्रमुखका भरमा सञ्चालन हुँदै आएको...
आगलागीबाट पाँच लाख बराबरको क्षति
वीरगञ्ज । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित एक घरमा आज आगलागी हुँदा करिब पाँच लाख मूल्य बराबरको धनमाल क्षति भएको छ ।
पर्साको जनसङ्ख्या ६ लाख ४९ हजार
पर्सा । राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार पर्साको जनसङ्ख्या ६ लाख ४९ हजार ३९७ पुगेको छ ।
वीरगञ्ज नाका हुँदै नेपाली वस्तुको निर्यातमा वृद्धि
वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०७८÷७९ को पछिल्लो ६ महिनाको अवधिमा भारत तथा तेस्रो...
लक्ष्यको तुलनामा ९२ प्रतिशत बढी राजस्व सङ्कलन
महोत्तरी । महोत्तरीको जलेश्वर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु एक अर्ब ५७ करोड १६ लाख १८ हजार राजस्व...
मधेस प्रदेशमा जनमत पार्टीका कार्यकर्ताद्वारा सांसद र मेयरको गाडी तोडफाेड
जनकपुरधाम । सीके राउत नेतृत्वको जनतम पार्टीका कार्यकर्ताले मधेस प्रदेशका सांसद अशोक यादव सवार गाडी तोडफोड गरेका छन् । राष्ट्रिय सभा सदस्यको...