वीरगन्ज भन्सारद्वारा गत आव भन्दा ३३ अर्ब बढी राजश्व सङ्कलन
पर्सा । नेपाल कै मुख्य प्रवेशद्वार र प्रमुख व्यपारिक नाका वीरगन्जबाट नेपालका लागि हुने विभिन्न बस्तुको आयात निर्यातामा सुधार भएसंगै यसको सकारात्मक...
सप्तकोसी नगरपालिका भवन तोडफोड
सप्तरी । तालाबन्दी गर्न सुरक्षा निकायले रोकेपछि प्रदर्शनकारीले सप्तकोसी नगरपालिका कार्यालय भवन तोडफोड गरेका छन् । नगर प्रमुख उत्तम गौतमले आइतबार एक...
स्थानीय तह निर्वाचन तयारी अघि बढेसँगै महाेत्तरीमा दलीय गतिविधि तीव्र
महाेत्तरी । स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै जिल्लामा राजनीतिक दलका गतिविधि सघन भएका छन् । राष्ट्रिय राजनीतिको मियोमा रहेका मुख्य प्रतिस्पर्धी...
महोत्तरीको सागरनाथ वनमा गर्भवती महिलाको शव बरामद
महाेत्तरी । महोत्तरी जिल्लाको सागरनाथ वनमा आज दिउँसो हत्या गरिएको अवस्थामा एक महिलाको शव बरामद भएको छ ।
निजगढ विमानस्थल निर्माणको काम रोकिँदैन : मन्त्री आले
काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुनै हालतमा पनि नरोकिने बताएका छन् ।
मधेस प्रदेशसभाको बैठक फागुन १० गते बस्ने
जनकपुर । मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मङ्गलवार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले फागुन १० गते मङ्गलबार दिउँसो २...
आजदेखि दैनिक एक पटक जनकपुर–जयनगर रेल सञ्चालन
धनुषा । लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो...
आगलगीमा आठ लाख बराबरको धनमाल नष्ट
जलेश्वर । बर्दिवास नगरपालिका–९ का ब्रह्मदेव महतोको गोठमा आगलगी हुँदा आठ लाख बराबरको सरसामान जलेर नष्ट भएका छन् ।
मधेस प्रदेश सरकारले फागनु १ गते जनयुद्ध दिवस मनाउने
जनकपुर । मधेस प्रदेश सरकारले पहिलो पटक अगामी फागनु १ गते जनयुद्ध दिवस मनाउने भएको छ । यसक्रममा सहिद परिवारलाई सम्मान र...
सर्लाहीमा महिलाको जनसङ्ख्या घट्दोः लिङ्ग पहिचान गर्दै भ्रूण हत्या
मलङ्गवा । नेपालमा पुरुषभन्दा महिलाको जनसङ्ख्या बढेको भएपनि सर्लाहीमा महिलाको जनसङ्ख्या घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार...