Home प्रदेश २

प्रदेश २

घृणाको राजनीति गर्ने सोच एवं प्रवृत्तिको अन्त्य गर्न आवश्यक छ : कांग्रेस महामन्त्री थापा

धनुषा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई बढी राष्ट्रवादी देखाउनका लागि घृणाको राजनीतिक गर्ने सोच एवं प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको...

पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड क्षति

महाेत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ८स्थित बजारमा आज बिहान पाँच वटा पसलमा आगलागी हुँदा रु डेढ करोड बराबरको धनमाल क्षति भएको...

मिथिलाको मध्यमा परिक्रमा सुरू

धनुषा । मिथिलाको महाकुम्भ मानिएको १५ दिवसीय मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला...

ट्र्याक्टरको ठक्करबाट वृद्धको मृत्यु

सुनसरी । सुनसरीको गढी गाउँपालिका–६ मझौस्थित रामजानकी मन्दिरको प्राङ्गणमा ट्र्याक्टरको ठक्करबाट गए राति एक वृद्धको मृत्यु भएको छ । ठक्करबाट स्थानीय ७०...

कांग्रेस धनुषाको जिल्ला अधिवेशन फागुन २० गते

धनुषा । नेपाली कांग्रेस धनुषाको जिल्ला अधिवेशन सरेको छ । आज यहाँ बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्ला अधिवेशन फागुन २० गतेबाट सुरु...

क्रसर उद्योगमा आगलागी हुँदा २० लाखको क्षति

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–८ ठूलो जगतपुरस्थित एक क्रसर उद्योगमा आगलागी हुँदा २० लाख बराबरको क्षति भएको छ ।

प्रहरीसँगको गोली हानाहानमा बारामा भारतीय गाँजा तस्करको मृत्यु

कलैया । प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ । बुधबार राति सात/आठ जनाको संख्यामा आएका गाजा तस्करले ७५...

करेन्ट लागेर एककाे मृत्यु

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढामा गए राति करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । स्थानीय ४२ वर्षीय महादेव साहको करेन्ट...

स्रोत नखुलेको नौ लाख पचास हजारसहित भारतीय युवक पक्राउ

जलेश्वर । भारतबाट स्रोत नखुलेको रु नौ लाख बढी रकमसहित नेपाल प्रवेश गरेका एक युवकलाई महोत्तरी प्रहरले आज पक्राउ गरेको छ ।...

महोत्तरी कारागारका अधिकांश कैदी चर्मरोगबाट पीडित

महाेत्तरी । नियमित सरसफाइ नहुँदा महोत्तरी कारागारका अधिकांश कैदी–थुनुवा चर्मरोगबाट पीडित छन् । कैदी–थुनुवा कक्षको नियमित सरसफाइ नहुँदा उनीहरुमा चर्मरोग (छालासम्बन्धी रोग)...