महिला बेचविखनमा संलग्न ३२ वर्षपछि पक्राउ
वीरगञ्ज । महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । दुई महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्री गरेका...
हुलाकी राजमार्ग : १७२ किलोमिटर सडक कालोपत्र
जनकपुर । नेपालकै पहिलो राजमार्ग हुलाकी राजमार्गअन्तर्गत सप्तरीदेखि सर्लाहीसम्मको करिब ८० प्रतिशत सडक खण्डमा कालोपत्र सकिएको छ । पूर्वमा सप्तरी सदरमुकाम राजविराजदेखि...
बलात्कार आरोपीलाई आठ वर्ष कैद
सप्तरी । बाह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिकाका एक आरोपितलाई आज ८ वर्ष कैद सजाय सुनाइएको छ ।
पाँच वर्षपछि पुगे मुसहर बस्तीमा नेता
जलेश्वर । स्थानीय तहको निर्वाचनको समय नजिकिएसँगै महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका वडा नं ३ खैरा गाउँमा अवस्थित मुसहर बस्तीमा पाँच वर्षमा...
वीरगंजमा एमाले र लोसपाबीच चुनावी गठबन्धन
वीरगंज । वीरगंजमा महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ । नगर प्रमुख एमालेलाई र...
हावाहुरीले उडाएको जस्तापाता लाग्दा एक महिलाको मृत्यु
जलेश्वर । जलेश्वर नगरपालिका वडा नं ८ स्थित सानो रतवारा गाउँमा गए राति आएको हावाहुरीले उडाएको जस्तापाता लाग्दा एक महिलाको मृत्यु भएको...
पर्सामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र कायम
वीरगञ्ज । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पर्सा जिल्लाका १४ पालिकामा कूल १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ...
महोत्तरीमा वर्षाले राहत
महाेत्तरी । वैशाख पहिलो साताभित्रै भएको वर्षाले अचाक्ली बढेको गर्मीबाट राहत मिलेको छ । मङ्गलबार राति मेघगर्जनसहित केही बेर परेको पानीले महोत्तरीमा...
सप्तरीको सुरुङ्गामा आगलागी हुँदा तीन घर जलेर नष्ट
सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–३ मा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागी हुँदा स्थानीय शनिचर महतोका तीनवटै...
कांग्रेस र जसपाबीच पर्सामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति
वीरगञ्ज । सत्ता साझेदार दलमध्येको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर पर्सा जिल्लामा मित्रवत् प्रतिस्पर्धा...