ठगी गरेको अभियोगमा लहानबाट मलेसियन नागरिकसहित चार जना पक्राउ
गोलबजार(सिरहा)। रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ ।
लहानमा खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना
गोलबजार (सिरहा । लहान नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ । यसक्रममा सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा बजार अनुगमन गरिएको छ ।...
वीरगञ्ज महानगरलाई सरसफाइसम्बन्धी सम्झौता अघि बढाउने बाटो खुल्यो
वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक निजी साझेदारीअन्तर्गत ३२ वटै वडाको सरसफाइको काम निजी क्षेत्रबाट गराउने सम्झौता कार्यान्वयनको बाटो खुलेको छ ।
लोकतन्त्र बचाउन लाग्दा मधेसको शिक्षा र स्वास्थ्य ध्वस्त: पूर्वराष्ट्रपति यादव
महेन्द्रनगर (धनुषा)। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले देशको लोकतन्त्र बचाउन लाग्दा मधेसको शिक्षा र स्वास्थ्य ध्वस्त भएको बताएका छन्।
वीरगञ्जमा आजदेखि दीपावली लक्षित रात्रिबजार लाग्दै
वीरगञ्ज (पर्सा) । दिपावलीका अवसरमा वीरगञ्जको पुरानो बसपार्क आर्दशनगरमा आजदेखि रात्रिबजार लाग्ने भएको छ । वीरगञ्ज महानगरपालिका र ग्रीन सिटी सामुदायिक प्रहरी...
पर्यटक लोभ्याउने सिरहाको ‘गोसाईं डाँडा ताल’
सिरहा । चुरेको फेदमा अवस्थित छ ‘गोसाईं डाँडा ताल’ । चारैतिर हरियाली जङ्गल, चराचुरुङ्गीको मधुर चिरबिर, बिचमा रहेको मनमोहक ताल, सूर्यको किरण...
इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ भारतीय मजदुर अलपत्र
सप्तरी । यहाँको विष्णुपुर गाउँपालिका मलेकपुरस्थित सीता इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ मजदुर अलपत्रमा परेका छन् । उनीहरु हाल राजविराज नगरपालिका–३...
वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो
पर्सा। वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ।
चालु आवको तीन महिनामा...
मिथिलाञ्चलको गाउँगाउँमा छठ घाटको तयारी गरिँदै
जलेश्वर (महोत्तरी) । छठपर्व नजिकिँदै गर्दा महोत्तरीसहित मिथिलाञ्चलको गाउँगाउँमा छठ घाटको तयारी तीव्र भइरहेको छ । तराई मधेससहित देशकै प्रमुख चाडमध्येको एक...
खानेपानी समस्या सम्बोधन गर्न ४२ अर्बको परियोजना ल्याउने तयारीमा छौँ : मन्त्री यादव
पर्सा। खानेपानीमन्त्री प्रदीप यादवले तराई मधेसका जिल्लामा देखिएको खानीपानी समस्या समाधानका लागि सरकारले रु ४२ अर्बको परियोजना ल्याउने तयारी गरेको जानकारी दिएका...