Home प्रदेश २

प्रदेश २

सप्तरीका पाँच सय घर डुबानमा

१९ असार । लगातारको वर्षा भएपछि सप्तरीको विभिन्न पालिकाका ५ सयभन्दा बढी घर डुबानमा परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिकामा सप्तकोसी नदीको...

अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिका जलमग्न

१९ असार । अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ । उपमहमानगरपालिकाद्वारा निर्माण गरिएको ढलमा पानी निकास हुन नसक्दा घर घरमा पानी...

ग्रामीण क्षेत्रमा अनलाइन कक्षा चलाउन चुनौती

सर्लाही । कोरोना महामारीका कारण भौतिक उपस्थितिमा पढाइ हुन नसकेका बेला ग्रामीण क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्यालय तहको सिकाइ निरन्तरतामा चुनौती देखिएको छ...

निर्माणाधीन कमला नदीको पुल भासियो

हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीको पुल भासिएको छ । सो पुलको निर्माण सम्पन्न भइ हस्तान्तरणको चरणमा पुगेको...

बङ्गलादेशबाट आइपुग्यो ४५ हजार मेट्रिकटन युरिया मल

वीरगञ्ज, १७ असार । बङ्गलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल...

अविरल वर्षाका कारण पर्साको दर्जनौं बस्ती डुवानमा

१७ असार, वीरगञ्ज । मङ्गलवार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनौं बस्ती डुवानमा परेका छन् । असारे विकासको नाममा निर्माण भएका...

अधिग्रहण विवादका कारण हुलाकी सडक निर्माण प्रभावित

पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बोदे बर्साइन बजार क्षेत्रमा जग्गा विवादका कारण निर्माणकार्य प्रभावित भएको छ । बोदे बर्साइन बजारको शत्रुघन चोकदेखि पूर्व...

सीमा अतिक्रमण: प्रदेश नं २ मा ८४९ सीमास्तम्भ गायब

वीरेन्द्र कर्ण, वीरगञ्ज । प्रदेश नं २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन् । प्रदेश २ को...

ठाकुर–महतो समूहका ८ सांसदद्धारा बैठक बहिस्कार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले बिहीबार राखेको निवर्तमान सांसदहरूसँगको छलफल कार्यक्रम आठ...

अवैध सुनसहित दुई युवक पक्राउ

सशस्त्र प्रहरीको टोलीले गए राति सिरहाको गोलबजारबाट स्रोत नखुलेको अवैध सुनसहित दुई युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारबाट खटिएको...