Home प्रदेश २

प्रदेश २

मूर्ति बिसर्जन गर्ने क्रममा डुबेर एकको मृत्यु

३१ असाेज । देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएका एक युवकको शव आज बिहान फेला पारिएको छ ।...

दुर्घटनामा परेर सप्तरीमा तीनको मृत्यु

३० असाेज । सप्तरीमा आज भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिका–४ अमहास्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा दुई...

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

३० असाेज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकास्थित मिलनचौकमा आज मोटरसाइकललाई बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको...

माइक्रोबस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु

२७ असाेज । राजविराज–हनुमानगर सडक खण्ड अन्र्तगत सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ खाँडो नजिक आज माइक्रोबस र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको...

प्रहरी हिरासतमा थुनुवाको मृत्यु भएपछि झडप

२४ असाेज । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासत एक युवककाे मृत्यु भएकाे छ । केही दिन अगाडि पक्राउ परेका नरसिंह गाउँपालिका–५ का...

बन्दुक देखाइ गरगहना लुटपाट

२१ असाेज । महोत्तरीको जलेश्वर नगरपालिका–९ फुल्हट्टा गाउँमा आज बिहान लुटेराको समूहले बन्दुक देखाइ लाखौँको लुटपाट गरेको छ ।

मिथिलामा नवरात्रको रमझम सुरु

२१ असाेज । महोत्तरीसहित मिथिलाक्षेत्रमा दशहारा (बडादसैँ) पर्वको नवरात्र सुरु भएसँगै चहलपहल ह्वात्तै बढेको छ । नवरात्र प्रारम्भसँगै जताततै दशहारा पर्वको रमझम...

सवारी दुर्घटनामा दुईको मृत्यु

२१ असाेज । सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लायन्स क्लब चोकमा सवारी दुर्घटनामा परेर गए राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...

वीरगञ्जमा महिला उद्यमी राष्ट्रिय सम्मेलन

२१ असाेज । मुलुककै आर्थिक राजधानी भनेर चिनिने वीरगञ्जमा आगामी कात्तिक ५ गते पहिलोपटक नेपाली महिला उद्यमी राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी...

प्रदेश नं २ मा मुख्यमन्त्री राउतलाई दुई तिहाइको समर्थन

२० असाेज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दुई तिहाइको समर्थन पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर...