Home प्रदेश २

प्रदेश २

सर्लाहीका प्रजिअ र प्रहरी उपरीक्षकलाई कोरोना सङ्क्रमण

सर्लाही । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईंलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

वीरगञ्जलाई प्रदेश नं २ को राजधानी बनाउन दबाब

वीरगञ्ज । प्रदेश नं २ को स्थायी राजधानी देशकै आर्थिक नगरीका रूपमा स्थापित वीरगञ्जलाई बनाउन दबाब सिर्जना गर्न थालिएको छ । वीरगञ्जलाई...

लागुऔषधसहित छ पक्राउ

वीरगञ्ज । प्रतिबन्धित लागुसहित छ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । ...

राजस्व अनुसन्धानका कर्मचारीलाई अवरोध

वीरगञ्ज । बारामा राजस्व छली ल्याइएको सामान नियन्त्रणमा लिन जितपुर पुगेको राजस्व अनुसन्धान कार्यालय पथलैयाको कर्मचारी टोलीलाई व्यापारीले अवरोध गरेका छन् ।...

एमाले जिल्ला अधिवेशन : सप्तरी अध्यक्षमा चौधरी

सप्तरी । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को जिल्ला अधिवेशनअन्तर्गत सप्तरीमा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार अबेर...

क्यान्सर पीडितलाई मासिक भत्ता दिने तयारी

जनकपुर । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताएका छन् ।

लागु औषधसहित दुई पक्राउ

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–६ बनैनिया बरदाही जाने भित्रि सडक खण्डबाट प्रहरीले आज ठूलो परिमाणमा लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ...

चिसोका कारण सिरहामा वृद्धाको मृत्यु

जनकपुर । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । बुधबार साँझ चिसोले...

महोत्तरीमा जाडो छल्न विद्यालय बन्द गरिँदै

महाेत्तरी । लगातार बाक्लो हुस्सुसँगै चिसो बढ्दै गएपछि महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जाडो बढेपछि स्थानीय तहले केही दिनका...

चिसोका कारण धनुषा र सप्तरीमा दुई जनाको मृत्यु

जनकपुर । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु...