महोत्तरीको भंगाहामा अनिश्चितकालीन कर्फ्यू
महाेत्तरी । महोत्तरीको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । दुई पक्षबीच भएको झडपले उग्र रूप लिएपछि कर्फ्यू जारी गरिएको हाे ।
महोत्तरीका विद्यार्थी खुला चौरमा पढ्न बाध्य
महाेत्तरी । महोत्तरीको एक विद्यालयमा विद्यार्थीको पठनपाठनका लागि बनाइएको डेस्कबेञ्च कक्षाकोठामा र विद्यार्थी खुला चौरमा पढ्दै गरेको पाइएको छ । जिल्ला सदरमुकाम...
मिथिलामा ‘भैयादुज’ पर्व मनाइँदै
महोत्तरी । महोत्तरीसहित मिथिला क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले...
तराईकाे तिहार : घरका भित्तामा चित्ताकर्षक चित्र कोर्ने चलन
पोखरीया । तराई मधेशमा तिहार आएपछि गोबद्र्धन पूजासम्म आफ्ना घर लिपपोत गर्ने र घरका भित्तामा चित्ताकर्षक चित्र कोर्ने चलन छ । हरेक...
वीरगञ्जका पेन्ट्स उद्योगमा मापदण्ड विपरीत सिसाको कण प्रयोग
वीरगञ्ज । वीरगञ्जका ‘पेन्ट्स’ उद्योगमा मापदण्ड विपरीत बढी लेड (सिसाको कण) प्रयोग भएको पाइएको छ ।
जनस्वास्थ्य तथा...
धनुषा– ४ मा त्रिपक्षीय प्रतिस्पर्धा
धनुषा । धनुषा निर्वाचन क्षेत्र नं ४ प्रतिनिधिसभामा २०७४ कै प्रतिष्पर्धा उम्मेदवार पुनः चुनावी मैदानमा उत्रिएका छन् ।सत्ता गठबन्धन कांग्रेसबाट महेन्द्र यादव, नेकपा...
मिथिलामा ‘गोधन’ पर्व मनाइँदै
महोत्तरी । यसपालि दीपावली (तिहार) पर्वको पाँचौँ दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज बुधबार महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइँदै छ...
चुनावी मुद्दा पहिल्याउँदै मतदाता
महाेत्तरी । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन–२०७९ को चुनावको मिति नजिकिँदै गर्दा महोत्तरीमा राजनीतिक दलका नेता–कार्यकर्ता र उम्मेदवारको नगर–गाउँ बस्तीमा आउजाउ बढेको छ...
बर्दिबास अस्पताललाई साढे तीन लाखको स्वास्थ्य सामग्री
महोत्तरी । महोत्तरीको बर्दिबास अस्पतालले धनतेरसका दिन साढे तीन लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्री प्राप्त गरेको छ ।
पचासभन्दा...
झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुईको मृत्यु
जनकपुरधाम । दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा आज दुई जनाको मृत्यु भएको छ ।