Home प्रदेश २

प्रदेश २

मधेस प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि

जनकपुर । मधेस प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने...

सर्लाहीको बलरामा बढ्न थाले मलेरियाका बिरामी

सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा मलेरियाका थप चार जना बिरामी फेला परका छन् । बलरा नगरपालिका २ र ९ को गाउँमा स्वास्थ्यकर्मी...

एउटा विद्यालयबाट अर्को विद्यालय जान हस्तान्तरण प्रमाणपत्र अनिवार्य

वीरगञ्ज । पर्सा जिल्लाका निजी विद्यालय आबद्ध रहेका दुईवटा सङ्गठनले एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको सहमति ( हस्तान्तरण प्रमाणपत्र)...

चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

सप्तरी । सशस्त्र प्रहरी बलले चार किलो चाँदीका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका–९ इँटाभट्टास्थित भारतीय...

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २१ मा

जनकपुर । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम आगामी जेठ २१ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ ।...

ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेका वडा सदस्य पक्राउ

जनकपुर । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेको आरोपमा धनुषा प्रहरीले एक जना वडा सदस्यलाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग...

सप्तरीमा फौजी किराको प्रकोप

सप्तरी । सप्तकोसी नगरपालिकामा हुर्किंदै गरेको मकैबालीमा फौजी किराको प्रकोप देखिएको छ । जिल्लाको उत्तर–पूर्वमा अवस्थित उक्त नगरपालिका...

बजेटमा मधेस प्रदेश : धेरै योजना समेटिएकामा स्थानीयवासी खुसी

जनकपुर । सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत मधेस प्रदेशका थुप्रै योजनालाई समेटेको छ । यसका कारण सर्वसाधारण उत्साहित बनेका छन्...

नक्कली नोटसहित दुई पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीको टोलीले नक्कली नोट कारोबार गरेका आरोपमा दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–८ का १९...

सप्तरीको खडक नगरपालिकाका सरकारी स्कुलका विद्यार्थीलाई निःशुल्क पोसाक

राजविराज । सप्तरीको खडक नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख जयप्रकाश चौधरी थारुले नगरभरका सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पोसाक प्रदान गर्ने निर्णय गरेका छन् ।...