Home प्रदेश २

प्रदेश २

महायज्ञमा साढे चार करोड र ३७ कट्ठा जग्गा दान

कलैया । महागढीमाई नगरपालिका–१ स्थित रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिर अगाडि आयोजना गरिएको श्रीमद् भागवत सप्ताह एवं श्री गढीमाई धार्मिक महोत्सव विधिवत्रुपमा...

मधेस प्रदेश हात्तीपाइले रोगको उच्च जोखिममा

धनुषा । मधेस प्रदेशका आठैवटा जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा रहेको छ। विश्वमा रहेका हात्तीपाइले रोगीमध्ये धेरै रोगी भारतको विहार, उत्तर प्रदेश,...

मानव बेचबिखन गर्न वीरगञ्ज नाकाको प्रयोग बढ्दो

पर्सा । पछिल्लो समय पर्साको वीरगञ्जस्थित नाका मानव बेचबिखनका लागि मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ बन्न थालेको छ । मानव तस्करले बेचबिखन गर्ने उद्देश्य...

पर्यटकीय गन्तव्य बन्दै सर्लाहीको भरत ताल

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–४ र १२ मा निर्माणाधीन भरत ताल पर्यटकीय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै...

फुसको छानो विस्थापित गर्ने अभियान : मधेसका तीन जिल्लामा एक हजार ४७ सुरक्षित घर...

वीरगञ्ज । फुसको छानो हटाउने अभियानअन्तर्गत पछिल्लो एक वर्षको अवधिमा मधेस प्रदेशका तीन जिल्लामा जस्तापातासहितको एक हजार ४७ सुरक्षित घर बनाइएको छ ।...

गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी : पूर्वराष्ट्रपति यादव

जनकपुरधाम । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलहरूले आफ्नो व्यवहारलाई सुधार्दै लैजानुपर्ने बताएका छन्...

महाशिवरात्रीको अवसरमा भाण्टाको भार बेचेरै मनग्य आम्दानी

महोत्तरी । महाशिवरात्री पर्वको अवसरमा महोत्तरी जिल्लाका शिवालयमा भाण्टाको भार बेचेर नै किसानले राम्रो आम्दानी गरेका छन् । भाण्टाको भार बाँसको मोटो कप्टेरोमा दुईतिर एक-एक वटा भाण्टा उनेर बनाइएको भगवान शिवलाई चढाउने सामग्री हो...

नेपाली सेनाको गौरवपूर्ण विगत मुलुकको वैश्विक चिनारीको आधार : प्रदेश प्रमुख मिश्र

महोत्तरी ।  मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको चिनारीमा नेपाली सेनाको गौरवपूर्ण इतिहास महत्वपूर्ण रहेको बताएका छन् । महाशिवरात्री तथा...

सहकारीकर्मीद्वारा सभामुख घिमिरेलाई ध्यानाकर्षण पत्र

झापा । सहकारी संस्थाप्रति अभियानका नाममा धावा बोलेको भन्दै झापाका सहकारीकर्मीले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । राज्यको...

मधानी यज्ञमा उपराष्ट्रपति पुन

रौतहट । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘मधानी’ यज्ञको शुभारम्भ गरेका छन् । महाशिवरात्रि पर्वको उपलक्ष्यमा जिल्लाको मौलापुर नगरपालिकास्थित पतौरको शिव मन्दिरमा आयोजना गरिएको...