Home प्रदेश २

प्रदेश २

मधेसको जनसङ्ख्या सात लाख बढीले बढ्यो

महोत्तरी । मधेसमा पछिल्ला १० वर्षमा जनसङ्ख्या सात लाख १० हजार चार सय ५५ बढेको छ । विसं २०६८ र २०७८ राष्ट्रिय...

कांग्रेसद्वारा जनकपुरधामका मेयर माथिको कारबाही फुकुवा

जनकपुरधाम । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहमाथिको कारबाही फुकुवा गरेको छ । साहको कांग्रेसभित्रको साविकको पदलाई निरन्तरता...

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सिङ्गो सदनले दियो विश्वासको मत

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले फेरि विश्वासको मत पाएका छन् । प्रदेशसभाको बैठकमा उपस्थित सबै सांसदले उनलाई विश्वासको...

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि आज अपराह्न ५ बजेका...

मौसम फेरिँदा केही राहत

महोत्तरी । चिसो बतास चलेर ठाउँठाउँमा पानी परेपछि हालै बढेको गर्मीबाट केही राहत मिलेको महोत्तरीका स्थानीय बताउँछन् । जेठ लागेयता पानी नपरेर लगातार...

बजेट ल्याउने अन्तिम तयारीमा मधेस प्रदेश सरकार

धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि ल्याउने बजेटको तयारी गर्ने अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारले असार १ गते...

खडेरीले मुहान सुकेपछि जलेश्वरमा ट्याङ्करबाट पानी वितरण

जलेश्वर । जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका पानीका स्रोत कम भएपछि ट्याङ्करबाट पानी वितरण गर्न थालेको छ । पछिल्लो समय यहाँका धारा, चापाकल...

नाला सफाइ गर्ने क्रममा ठूलो परिमाणमा बन्दुकको गोली फेला

वीरगञ्ज । वीरगञ्ज महानगरपालकाको एक वडाको नाला सफाइ गर्ने क्रममा आज ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ ।

आत्मनिर्भर बन्दै सिरहाका संगठित महिला

लहान । सिरहाको धनगढीमाई नगरपालिका-११ शान्तिपुरकी किसुनदेवी महतोलाई कुनैबेला सामान्य रकमको जोहो टार्न पनि श्रीमान रामदेव महतोको भर पर्नुपर्थ्यो । यो सिलसिला वर्षौं चल्यो । तर जबदेखि उनले तरकारी...

महोत्तरीको उत्तरी भेगमा खानेपानीको चरम अभाव

महोत्तरी । अत्यधिक गर्मी बढिरहेका बेला यहाँको उत्तरी क्षेत्रमा खानेपानीको अत्यन्तै अभाव भएको छ । बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रका एक...