Home प्रदेश २

प्रदेश २

पर्सामा मिटर ब्याजसम्बन्धी ९१ उजुरी फर्छ्योट

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म ९१ वटा उजुरी फर्छ्योट गरेको छ ।

सप्तरीमा चट्याङ् लागेर एक किसानको मृत्यु

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–७ विष्णुपुर टोलका–७० वर्षीय रामप्रसाद रामको चट्याङ लागेर आज मृत्यु भएको छ । घर नजिकैको...

भाषा, संस्कृति र साहित्य इतिहास लेखनको मुख्य आधारः अध्यक्ष यादव

महोत्तरी । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेसको इतिहास लेखनका लागि यहाँको भाषा, संस्कृति र साहित्यको खोज आवश्यक रहेको...

रौतहटमा यस वर्ष रासायनिक मलको अभाव नहुने 

चन्द्रपुर । रौतहटमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ । किसानको माग बमोजिम मलखादको व्यवस्था गरिएको कृषि...

असारे झरीले किसानलाई राहत

महोत्तरी । पानीबिना छटपटाएका महोत्तरीका किसानले बल्ल असारे झरीको महसुस गरेका छन् । असार तेस्रो साता बित्नैलाग्दा बल्ल गए राति  झमझम परेको पानीले...

दुर्गम गाउँ खयरमारामा सडक कालोपत्र

महाेत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–१० खयरमाराका सडक कालोपत्र गरिएका छन् । दलित समुदायको बाहुल्य रहेको सो गाउँ विकासका दृष्टिकोणले पछि परेको ठाउँ...

महोत्तरीका किसानलाई कृषि सामग्री वितरण

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाले किसानलाई सहयोगी कृषि सामग्री वितरण गरेको छ । तरकारी बालीको नयाँ पकेट कार्यक्रमअन्तर्गत मटिहानी–६...

दुर्घटनामा घाइते प्राडा यादवको निधन

सप्तरी । दुर्घटनामा घाइते सप्तरीका प्राडा पञ्चदेव यादवको ६३ वर्षको उमेरमा आज निधन भएको छ ।  नेपाल राष्ट्रिय प्राध्यापक...

मधेस प्रदेशमा नौ प्रतिशत मात्र धान रोपाइँ

वीरगञ्ज । अन्नको भण्डार मानिएको मधेस प्रदेशका जिल्लामा यस वर्ष समयमा धान रोपाइँ हुन सकेको छैन । असारको तेस्रो सात्ता बित्नै लाग्दा...

मधेस प्रदेशको गृह मन्त्रालयमा तालाबन्दी

महेन्द्रनगर (धनुषा)। जनयुद्धका सहिद परिवारले मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा तालाबन्दी गरेको छ । सहिद प्रतिष्ठानले दिने घोषणा गरेको रु...