Home प्रदेश २

प्रदेश २

सार्वजनिक जीवन र आर्थिक उपार्जनमा चासो बढाउँदै मुसहर

महोत्तरी । दिनहुँ चरन क्षेत्रमा चार/पाँच भैँसी अघिपछि लगाएर चरनमा लैजाँदै/ल्याउँदै  भेटिन्छन्  भङ्गाहा–४ रामनगरको मुसहरीटोलका ६५ वर्षीय जुगल सदा । दुई दशकअघि...

बारामा साउन मसान्तसम्म शतप्रतिशत रोपाइँ हुने

बारा । लामो समयदेखि पर्याप्त मात्रामा पानी नपरी खडेरी हुँदा पनि बारामा बारामा हालसम्म ८० प्रतिशत रोपाइँ भएको छ ।

तस्करीको सात करोडको सामान भन्सारलाई बुझाइयो

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीमा भारतीय बजारबाट भन्सार छलेर नेपाल ल्याइएको रु सात करोड ५७ हजार बराबरको सामान भन्सार कार्यालयलाई बुझाइएको छ...

तराईलाई सुक्खा क्षेत्र घोषणा गर्न सरकारलाई जनप्रतिनिधिको आग्रह

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकालगायत तराईका जिल्लामा देखिएको पानीको समस्यालाई तत्कालीन र दीर्घकालीनरूपमा समाधान गर्न पर्साका जनप्रतिनिधिहरूले सङ्घ सरकारलाई अपिल गरेका छन् ।

मधेस प्रदेशमा ५९ प्रतिशत मात्र धान रोपाइँ

धनुषा । साउनको दोस्रो सातासम्म मधेश प्रदेशमा जम्मा ५८ दशमलव ८१ प्रतिशत रोपाइँ भएको छ । मधेस प्रदेशस्थित कृषि निर्देशनालयका अनुसार देशकै...

पानी नपरे खेतीको चिन्ता, परे उठिवास हुने पीर

महोत्तरी । मध्य साउन बितिसक्दासम्म खेतीका लागि पर्याप्त पानी नपरेपछि किसान चिन्तित छन् । खानेपानीको सङ्कट झेलिरहेका यहाँका किसान आकाशतिर ताक्दै पानी...

उपराष्ट्रपति यादवबाट फहराइयो अग्लो राष्ट्रिय झण्डा

महोत्तरी । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको राष्ट्रिय झण्डा एक सय १० फिट उचाइमा फहराएका छन् । महोत्तरीको मटिहानी नगरपालिका–७...

सिरहाको गोलबजारमा युवकको शव फेला

लहान । सिरहाको गोलबजारमा अन्दाजी २५ वर्षीय एक युवकको शव फेला परेको छ । गोलबजार नगरपालिका—२ गागन खोलाको पश्चिम...

धान रोपाइँ गर्न दमकल प्रयोग

पर्सा । रोपाइँको गीत गञ्जिने बेला पर्साका खेतमा जताततै दमकल भेटिन्छन् । साउनको दोस्रो साता बित्दासमेत पानी नपरेपछि रोपाइँका लागि दमकलको भर...

लम्पी स्किनबाट मधेशमा दुई हजार बढि गाईवस्तुको मृत्यु

धनुषा । लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा दुई हजारभन्दा बढी पशु मरेका छन् । प्रदेशका आठवटै जिल्लामा यस रोगका कारण गाईवस्तुको...