Home प्रदेश २

प्रदेश २

ट्रकको ठक्करबाट महिलाको मृत्यु, पूर्वपश्चिम राजमार्गकाे बागमती–चपुर सडकखण्ड अवरुद्ध

रौतहट । सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको घटनामा आज दिउँसोदेखि रौतहटको पूर्वपश्चिम राजमार्ग बागमती–चपुर सडकखण्ड अवरुद्ध भएको छ ।

मिथिलामा बढ्दै राखीको रौनक

महोत्तरी । मिथिलामा चन्द्रमासको साउन शुक्लपक्ष प्रारम्भ भएपछि चाडबाड बाक्लिनेक्रम चल्छ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा प्रचलनमा रहेका मिथिला र विद्यापति...

तीन पटक म्याद थप्दा पनि बनेन भगवानपुर सवस्टेसन

गोलबजार (सिरहा) ।  सिरहाको भगवानपुर गाउँपालिकामा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सवस्टेसन निर्माण सम्पन्न भएको छैन । हालसम्म ७७ प्रतिशत मात्र काम भएको...

बारा बस दुर्घटना: मृतक सबैको सनाखत

बारा । बारामा बिहीबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ ।  काठमाडौंबाट जनकपुरतर्फ जाँदै...

भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना, छ जनाको मृत्यु

बारा । बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन...

सामुदायिक शौचालय बनेपछि फेरियो दिनचर्या

लहान । आशादेवी पासमानलाई अचेल सबेरै घाम झुल्किनुभन्दा अगाडि आँखा मिच्दै साथीहरुलाई जम्मा गरी हुल बाधेर खुट्टी खोलाको किनारमा शौच गर्नुपर्ने विवशता...

अझै अघि बढेन बर्दिवास मेडिकल कलेज निर्माण प्रक्रिया

महोत्तरी । लामो समयदेखि अल्झेको बर्दिवास मेडिकल कलेजको पूर्वाधार निर्माणको प्रक्रिया अघि नबढ्दा यहाँ निराशा बढेको छ । कलेज...

धनुषामा ‘लम्पी स्किन’ रोग विरुद्ध धमाधम पशुलाई खोप

जनकपुर । मधेस प्रदेशमा लम्पी स्किन रोगको सङ्क्रमण नियन्त्रण गर्न प्रदेश सरकार र स्थानीय तहले उच्च प्राथमिकता दिन थालेका छन् । यसका...

पहिलो वर्षमै मधेस विश्वविद्यालयमा विद्यार्थीको चाप बढ्दो

वीरगञ्ज । मधेस विश्वविद्यालयले पहिलो पटक पठनपाठन सुरु गर्न लागेको छ । विश्वविद्यालयमा पहिलो पटकमै विद्यार्थीको चाप बढ्दै गएको...

जानकी आँखा अस्पतालबाट ४१ वर्षमा २१ लाखले लिए सेवा

जनकपुरधाम । जानकी आँखा अस्पतालले मधेस प्रदेशमा मात्र नभई सीमावर्ती भारतीय नागरिकलाई समेत आफ्नो सेवा पुर्याएको छ । यसरी...