पर्सा–२ (१) मा कांग्रेस उम्मेदवार पटेल निर्वाचित
पर्सा । पर्सा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित भएका छन् ।
सप्तरी-२ : दुवै प्रदेशसभा सदस्यमा सिके राउतको जनमत पार्टी विजयी
सप्तरी । सप्तरी–२ को प्रदेशसभातर्फका दुवै सिटमा जनमत पार्टीका उम्मेदवार विजयी भएका छन् । सप्तरी–२ को प्रदेशसभा क्षेत्र नम्बर १ मा सतिशकुमार...
रौतहट-३ मा प्रभु साह फराकिलाे मतान्तरसहित अग्रस्थानमा
राैटहट । रौतहट–३ मा स्वतन्त्र उम्मेदवार प्रभु साहले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणामअनुसार साह ६२५३ मतसहित अग्रस्थानमा छन् ।
सर्लाही–२ : राजेन्द्र महतोलाई उन्छिदै महेन्द्रराय यादवकाे अग्रता
सर्लाही । सर्लाही–२ मतगणना जारी रहँदा गठबन्धनबाट मित्रवत प्रतिस्पर्धा गरिरहेका महेन्द्रराय यादवले प्रतिनिधिसभातर्फका अग्रता कायम राखेका छन्।
बाबुराम भट्टराई...
सप्तरी-२ मा सिके राउत जित नजिक
सप्तरी । सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके राउत) जित नजिक पुगेका छन् । उनले आफ्ना प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का...
सप्तरी–२(२) मा जनमत पार्टीका यादव विजयी
सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२)मा जनमत पार्टीका महेशकुमार यादव विजयी भएका छन् । उनले १३ हजार तीन...
सप्तरी–२ मा सिके राउत दोब्बरभन्दा बढी मतले अगाडि
सप्तरी । सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउत जसपाका अध्यक्ष उपेन्द्र यादवसँग दोब्बरभन्दा बढी मतले...
महोत्तरी –३ मा स्वतन्त्र उम्मेदवार अगाडि
महाेत्तरी । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ को मतगणना जारी रहेको छ ।
मुख्य...
रौतहट ३ मा प्रभु साहको अग्रता
रौतहट । नेकपा एमालेको टिकट परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका प्रभु साहले अग्रता कायम गरेका छन्।
रौतहट ३...
सप्तरी ३ र ४ मा कांग्रेसको अग्रता, एकमा जसपा, दुईमा जनमत
सप्तरी । जिल्लाको चार वटै निर्वाचन क्षेत्रको मतगणना जारी छ। पछिल्लो मतगणना परिणामअनुसार क्षेत्र नम्बर ३ र ४ मा कांग्रेसले अग्रता लिँदा...