जनकपुरमा अन्नबाट सीताराम स्वयंवरको आकृति बनाइँदै
धनुषा । विवाह पञ्चमी महोत्सवको अवसर पारेर जनकपुरधामको बाह्रबिघा रङ्गभूमिमा अन्नबाट भगवान् राम, सीताको स्वयंवरको विश्वमै सबैभन्दा ठूलो आकृति बनाउन लागिएको छ...
थमन बिक हत्या प्रकरणमा एमाले सांसद कोइरीलाई सफाइ, सात जनालाई जन्मकैदको सजाय
धनुषा । महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको छ ।
विवाहपञ्चमी महोत्सवको आज तेस्रो दिन, धनुष यज्ञ गरिँदै
काठमाडौँ । विशेषगरी मिथिलाञ्चल क्षेत्रमा मनाइने साताव्यापी सीता–राम विवाहपञ्चमी महोत्सवको आज तेस्रो दिन धनुष यज्ञको आयोजना गरी मनाइँदै छ ।
त्रेता युगमा...
सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लीला
महेन्द्रनगर । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लीला मनाइँदै छ । फूलबारी लीलामा राम र लक्ष्मणलाई पुष्पबाटिकामा घुमाइन्छ ।
बाराको सिम्रौनगढ नगरपालिकामा गोली चल्दा १ जनाको मृत्यु (अपडेट)
काठमाडौं । बाराको सिम्रौनगढमा गोली चल्दा एक जनाको ज्यान गएको छ । सिम्रौनगढ नगरपालिकामा आन्दोलनमा रहेका शिक्षक कर्मचारीले नगरप्रमुख चड्ने गाडी तोडफोड...
बाराको सिम्रौनगढमा गोली चल्यो
काठमाडौं । बाराको सिम्रौनगढमा गोली चलेको छ । सिम्रौनगढ नगरपालिकामा आन्दोलनमा रहेका शिक्षक कर्मचारीले नगरप्रमुख चड्ने गाडी तोडफोड गद्र्यै जलाउने प्रयास गरेपछि...
बारामा पाँच हजार आठ सय हेक्टरमा मकैखेती
कलैया (बारा)। बारामा यसवर्ष पाँच हजार आठ सय ६० हेक्टर क्षेत्रफलमा मकैखेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
आर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द
वीरगञ्ज । आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक...
सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु
सिरहा । सिरहाको गोलबजार नगरपालिका ५ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
खेतमा रहेको पानी...
मिथिलामा विवाहपञ्चमी उत्सवको रौनक
जलेश्वर (महोत्तरी) । मिथिलिमा एक सातासम्म भगवान् राम र माता सीताको विवाहका विभिन्न विधि सम्पन्न गरी प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी उत्सवको रौनक...