महोत्तरीमा ४० हजार गाँजाको बिरुवा नष्ट
जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा लुकाई छिपाई रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ ।
रातु नदीको उत्त्खननलाई लिएर चुरे विज्ञहरुको चिन्ता
महोत्तरी । रातु नदीमा भएको उत्त्खननको बिषयमा चुरे बिज्ञहरुले चिन्ता ब्यक्त गरेका छन् । पछिल्लो समय उत्त्खननको वैधतामाथी प्रश्न उठीरहेको बेला उनीहरुले गम्भिर चिन्ता...
बैंकबाट रकम चोरी गर्ने तीन जना रौतहटबाट पक्राउ
रौतहट । जिल्लाका विभिन्न बैंकमा सर्वसाधारणले जम्मा गरेको रकम बैंकबाट चोरी गर्ने गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको गौर...
महिलासँगै होटलमा बसेका पुरुषको मृत्यु
सिरहा । सिरहाको मिर्चैयास्थित एक होटलमा गएको केहीबेरमै एक पुरुषको मृत्यु भएको छ । मिर्चैयाको कटारिचौकमा रहेको ओखलढुङ्गे गिरी होटलमा बुधबार मध्यान्ह १२...
रौतहटमा स्थानिय तहको बेरुजु झण्डै १० अर्ब
रौतहट । रौतहट सबै स्थानीय निकायको गरेर बेरुजु रकम झण्डै १० अर्ब पुगेको छ । महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक लेखा परीक्षण प्रतिवेदन २०७९...
कुँडिएको मनले नै उखु बुझाउँदै किसान
महोत्तरी । उखुको मूल्यमा मन कुँडाइरहेका जिल्लाका किसानले चिनी उद्योगलाई उखु दिन बाध्य भएका छन् । गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल...
पर्सामा बाघको आक्रमणबाट युवकको मृत्यु
वीरगञ्ज । बाघको आक्रमणबाट पर्सामा एक युवकको मृत्यु भएको छ । बाघको आक्रमणमा परी पटेर्वा सुगौली गाउँपालिका–२ थरकटीका ३२ वर्षीय मनोज उराँव...
अनुदानको बीउ नउम्रिएपछि किसानको एक सय १० बिघा खेत बाँझै
सिरहा । धनगढीमाई नगरपालिका–४ का किसान हरिदेव यादवको वर्षभरि पुग्ने अन्न उत्पादनका लागि बीउ नै नउम्रिएपछि परिश्रम र लगानी सबै खेर गएको...
अयोध्यामा राममन्दिरको प्राणप्रतिष्ठामा नेपालबाट उपहार पठाइँदै
जनकपुरधाम । भारतको अयोध्यामा आगामी माघ ८ गते हुने ‘श्रीराम मन्दिरमा प्राण प्रतिष्ठा’का अवसरमा नेपालबाट जनकपुरधाम–अयोध्याधाम यात्रासहित उपहार पठाइने भएको छ ।
वीरगञ्ज नाकाबाट दुई सय ६० जनाको उद्धार
वीरगञ्ज । वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार भएको छ । माइती नेपालले दुई सय ५७ महिला र...