Home प्रदेश २

प्रदेश २

रङरोगन र मङ्गलगानले सजिँदै मटिहानी

महोत्तरी । जिल्लाको धार्मिक नगरी मटिहानी यतिबेला रङगरोगन र मङ्गलगानले सजिएको छ । रामजानकी विवाह महोत्सव (विवाहपञ्चमी) का जन्तीलाई स्वागत गर्न मटिहानीका...

महोत्तरीमा विवाहपञ्चमी उत्सवको रौनक

जलेश्वर (महोत्तरी) । प्रत्येक पाँच वर्षको अन्तरालमा धुमधामसँग भारतको अयोध्याबाट जन्ती आएर नेपालको जनकपुरमा मनाइने भगवान रामचन्द्र र माता सीताको विवाहोत्सव (विवाहपञ्चमी...

गाडीको ठक्करबाट सिरहामा सशस्त्र प्रहरीका सईको मृत्यु

सिरहा । सिरहामा ड्युटीमा खटिएका एकजना सशस्त्र प्रहरीको सवारीसाधनको ठक्करबाट मृत्यु भएको छ । सिरहाको बरियारपट्टी गाउँपालिका–१ स्थित कचनारी बोर्डरको छेउमा नम्बर...

आठ वर्षपछि एमपीएलको तेस्रो संस्करणको तयारी

सप्तरी । मधेश प्रदेशमा मधेश प्रिमियर लिग (एमपीएल) तेस्रो संस्करणको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको छ। लिगको दोस्रो संस्करण भएको आठ वर्षपछि...

जनकपुरमा विवाहपञ्चमी सुरु भयो महोत्सव, आज नगर दर्शन

धनुषा । जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र...

‘गढीमाई मन्दिरमा सहज रूपमा दर्शन तथा पूजाअर्चना गर्ने वातावरण मिलाउनुपर्छ’

बारा । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले धर्मिक, सांस्कृति एवं पुरातात्विक महत्व बोकेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा सहज रूपमा...

धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन पक्राउ

धनुषा । यही मङ्सिर ८ गते धनुषाको आमाखोलामा मृत भेटिएकी एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक...

शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ

जलेश्वर। महोत्तरीको गौशाला नगरपालिका र औरही नगरपालिकाको विभिन्न वडामा हतियार देखाएर शृंखलाबद्ध चोरी र डकैती गर्दै आएका एक महिलासहित चार भारतीय र दुई...

लमाहा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु

रौतहट । रौतहटको गरुडा–२ गेडहीगुठीस्थित लमाहा खोलामा नुहाउन गएका दुई जना युवकको डुबेर मृत्यु भएको छ । गरुडा...

परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने : मुख्यमन्त्री सिंह

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आदिवासी जनजाति र स्थानीय समुदायका लागि समर्पित अनुदान संयन्त्र (डिजिएम) परियोजनाको कार्यान्वयन प्रक्रिया सरल र...