भासिएको कमला पुलको पुनः निर्माण गरिने
सिरहा । हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको भासिएको पुलको पुनःनिर्माणको कार्य आगामी माघ २ गतेदेखि सुरु हुने भएको छ...
चोरीपैठारी गरेको आठ लाखको धान बरामद
जलेश्वर (महोत्तरी) । महोत्तरीको पिपरा गाउँपालिका–५ स्थित चाँदनी चोकबाट सशस्त्र प्रहरीले गएराति करिब रु आठ लाख मूल्य बराबरको धान बरामद गरेको छ...
सर्लाहीमा अवैधरूपमा काठ चोरी निकासी गर्नेविरुद्ध मुद्दा दर्ता
सर्लाही । सर्लाहीका जङ्गलबाट चालु आर्थिक वर्षको हालसम्म अवैधरूपमा काठ चोरी निकासी गर्ने आठजनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । डिभिजन वन कार्यालय...
महोत्तरीमा चिसो बढेपछि विद्यालय बन्द
महोत्तरी । महोत्तरीमा चिसो बढेपछि यहाँका सामुदायिक विद्यालय बन्द हुन थालेका छन् । चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन...
मोटरसाइकल दुर्घटनामा दुई जनाको निधन
महोत्तरी । महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा गए राति दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको निधन भएको छ । निधन हुनेमा रामगोपालपुर नगरपालिकाको...
वीरगञ्जमा अत्यधिक चिसोको कारण एक साताका लागि विद्यालय बन्द
वीरगञ्ज (पर्सा) । विगत केहीदिनदेखि बढेको अत्यधिक चिसोका कारण वीरगञ्ज महानगरपालिकाको आग्रहमा आजदेखि एक साताका लागि विद्यालय बन्द गरिएको छ ।
बरहथवा घटनामा प्रशासन र आन्दोलनरत्त पक्षबीच ११ बुँदे सहमति
जनकपुरधाम। सर्लाहीको बरहथवा घटना विषयमा ११ बुँदे सहमति भएको छ । आन्दोलनरत्त पक्ष, मृतक पक्ष र प्रशासनबीच ११ बुँदे सहमति भएको हो...
सर्लाहीको बरहथवा आजपनि तनावग्रस्त
सर्लाही । सर्लाहीको बरहथवा आज पनि तनावग्रस्त रहेको छ । स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपनि प्रदर्शनकारी र प्रहरीबिचको झडपले बरहथवा तनावग्रस्त...
सर्लाहीको बरहथवामा फेरि कर्फ्यु आदेश जारी
काठमाडौं । स्थानीय प्रशासनले सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आइतबार...
मुक्त हरवाचरवा सम्मेलन फागुन १२ देखि जनकपुरमा
जनकपुरधाम । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको राष्ट्रिय सम्मेलन जनकपुरधाममा हुने भएको छ । मञ्चका महासचिव लागेन्द्र सदाले आगामी फागुन १२ र १३...