Home प्रदेश २

प्रदेश २

अयोध्याको झलक दिनेगरी मटिहानीमै राम सीताको मूर्ति

महोत्तरी । आफ्ना नगरवासीलाई अयोध्याको झलक दिन मटिहानी नगरपालिकाले काठबाट २५ फिट अग्लो श्रीराम र सीताको मूर्ति बनाएको छ ।

जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य: अर्थमन्त्री डा. महत

बारा। अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य भएकाे बताएका छन्।

अयोध्यामा प्राण प्रतिष्ठा, श्रीरामको ससुराली जनकपुरधाममा उत्सव

जनकपुरधाम ।  करिब ५ सय वर्षको संर्घष पछि भारतको अयोध्यामा भगवान रामको जन्म भुमि भारतको अयोध्यामा भव्य राम मन्दिरको निर्माण गरिएको छ...

हुस्सु र तुषारोले मधेशको जनजीवन प्रभावित

रौतहट । लगातार तीन हप्तादेखिको चिसोका कारण रौतहट सहित मधेशको जनजीवन नराम्रोसँग प्रभावित भएको छ। विगत एक सातादेखि परेको...

महोत्तरीमा लोपोन्मुख पंक्षी गिद्धको ठूलो बासस्थान फेला

महोत्तरी । महोत्तरीको उत्तरी क्षेत्र राईमन्डल डाडामा लोपोन्मुख पंक्षी गिद्धको बासस्थान फेला परेको छ । जिल्लाको उत्तरवर्ती पालिका बर्दिवासस्थित वडा नं. ३ मा...

मधेश प्रदेश राजधानीमै छैन खानेपानी

जनकपुरधाम । मधेश प्रदेशका नौ लाख ३१ हजार तीन सय ३१ घरधुरीमध्ये झण्डै ७७ प्रतिशतको पिउने पानीको मुख्य स्रोत ट्युबवेल अर्थात् चापाकल...

निरन्तर बढेको चिसोले पूर्वी तराईकाे जनजीवन प्रभावित

जलेश्वर (महोत्तरी)। पछिल्लो २० दिनदेखि महोत्तरीलगायत पूर्वी तराईका जिल्लामा निरन्तर बढ्दै गएको चिसोले जनजीवन प्रभावित भएको छ । लगातारको...

भोलि राजविराजमा सार्वजनिक बिदा

सप्तरी । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा सप्तरीको राजविराज नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । सोमबार हुने राम मन्दिरको...

मुसहर बस्तीमा पूर्वराजा ज्ञानेन्द्र शाह

बारा। करिब दुई सातादेखि बाराको सिमरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह शनिवार जीतपुरसिमरा उपमहानगरपालिका-६ स्थित मुसहर बस्ती पुगेका छन्। शाह परिवारका सदस्यसहित बस्ती...

गरिब बस्तीमा जाडो छल्न ‘घूर’ र ‘चटाइ’

महोत्तरी । कठ्याङ्ग्रिँदो यो जाडो छल्न महोत्तरीका पराले झुप्राका गरिब बस्तीमा ‘घूर’ (पातपतिङ्गर बटुलेर सल्काइएको आगो) र परालका लुइँठा बटारेर बनाइएका चटाइ...