Home प्रदेश २

प्रदेश २

उखु किसानले अनुदानबापतको २० करोडभन्दा बढी भुक्तानी लिन बाँकी

सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदानबापतको रकम २० करोडभन्दा बढी भुक्तानी लिन बाँकी रहेको छ ।

वीरगञ्ज महानगरपालिकाले हटायो स्वयम्सेवक शिक्षक

वीरगञ्ज (पर्सा) । पर्साको वीरगञ्ज महानगरपालिकाले यही पुस १ गतेदेखि लागू हुनेगरी स्वयम्सेवक शिक्षकलाई सेवाबाट हटाएको छ । महानगरपालिकाका...

बारामा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २७ जना घाइते

बारा । बारामा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

मूल्य निर्धारणको माग राख्दै उखु किसान आन्दोलित

सर्लाही । चालु यामका लागि उखुको मूल्य निर्धारण र गत वर्ष बिक्री गरेको उखुको अनुदान बापतको रकम भुक्तानीको माग राख्दै सर्लाहीका उखु...

रामजानकी विवाहकै दिन जोडी बाँधिने बढ्दै

महोत्तरी । यसपालिको विवाहपञ्चमीकै दिन २१ नयाँ जोडीले विवाह गरेर नयाँ जीवन सुरु गरेका छन् । मधेसको प्राचीन मिथिला क्षेत्रमा विवाहपञ्चमीका दिन...

नौ हजार गाँजाको बोट नष्ट

वीरगञ्ज (पर्सा) । लागुऔषधको रुपकमा गाँजा फँडानी अभियानका क्रममा पर्सा प्रहरीले नौ हजार गाँजाको बोट नष्ट गरेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा...

स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

वीरगञ्ज । हिमालयन डिस्टिलरीले वीरगञ्ज महानगरपालिका–२१ स्थित लिपनीबिर्ता स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरेको छ । वडा कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा...

जनकपुरधाममा २५ जोडी वरवधूको निःशुल्क विवाह

महेन्द्रनगर । विश्व हिन्दु परिषद्ले आज जनकपुरधाममा २५ जोडी वरवधूको निःशुल्क विवाह गराएको छ । परिषद् अध्यक्ष सन्तोष साहको सक्रियतामा जनकपुरधामको जानकी...

पाँच लाख घुससहित जीतपुरसिमरा-३ का वडाध्यक्ष पक्राउ

बारा । बाराको जीतपुरसिमरा वडा नम्बर ३ का वडाअध्यक्ष ताराबहादुर कार्की घुससहित पक्राउ परेका छन् । कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले...

रामकलेवा विधि भएसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न

धनुषा । सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । सोमबार रामकलेवा विधि भएसँगै यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो ।