Home प्रदेश २

प्रदेश २

होलीको गीतले गुञ्जायमान हुन थाल्यो मिथिला

जलेश्वर । रङ र अबिरको पर्व होलीको दिन नजिकिँदै गर्दा अहिले मिथिलाको प्रत्येक गाउँ÷सहर होलीको गीत (जोगिरा)ले गुञ्जायमान हुन थालेको छ ।...

सर्लाही प्रहरीमाथि गोली चलाउने भारतीय २ कुख्यात अपराधी पक्राउ

सर्लाही । नेपाली प्रहरीमाथि गोली चलाउने भारतका दुई कुख्यात अपराधी सर्लाहीको बरहथवा नगरपालिकाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

उमेर पुगी बिहे गर्नेलाई रु ५० हजार

महोत्तरी । महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर जाति समुदायका दम्पतीले रु ५० हजार नगद प्रोत्साहन रकम पाउने भएका छन् । 

मधेशमा एमालेबाट सरोज यादव मन्त्री नियुक्त

जनकपुर । नेकपा एमाले आज मधेश प्रदेश सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारमा एमाले सहभागी भएको हो ।...

मिथिलाञ्चलमा विधिवत् होली पर्व सुरु

महोत्तरी । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता जानकीले प्रतिकात्मक रूपमा होली खेलेसँगै सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत्...

दश करोडको लागतमा नगर भवन निर्माण हुँदै

महोत्तरी । दश करोडको लागतमा महोत्तरीको भङ्गाहा नगर कार्यपालिकाको प्रशासकीय भवन निर्माण हुने भएको छ । भङ्गाहा–५ सीतापुरस्थित १० कट्ठा १९ धुर...

माध्यमिकी परिक्रमा यात्रीको महोत्तरीको यात्रा पूरा

महोत्तरी । मिथिलाको महाकुम्भ पनि भनिने माध्यमिकी परिक्रमाका यात्रीले महोत्तरीको यात्रा पुरा गरेका छन् । यो १५ दिने यात्राको चौथो दिनदेखि आठौंँ...

सर्लाहीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–३ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रदेश २–०२–००१ त ०४३५ नम्बरको ट्र्याक्टर चालक बसबरिया...

मिथिला परिक्रमाका यात्रीको मुसलमान सुमदायद्वारा बिदाइ

महोत्तरी । मिथिला मध्यमा परिक्रमाका यात्री आज बिहान आठौँ दिनको यात्रामा निस्केका छन् । सातौं दिनको रात्रि विश्राम बलवा–१० ध्रुवकुण्डमा गरेका यात्रीलाई...

मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गर्ने तीन भारतीय नागरिक सार्वजनिक

रौतहट । मनी ट्रान्सफर सञ्चालक नितेश साहमाथि गोली प्रहार गर्ने तीनजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । भारतको...