शैक्षिक गुणस्तरका लागि प्रदेश सरकारले ध्यान दिन्छः मुख्यमन्त्री यादव
बारा। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले रामराजा क्याम्पसलाई विश्वविद्यालयमा गाभेर भए पनि शैक्षिक गुणस्तर सुधार गर्न प्रदेश सरकार लागिपर्ने बताएका छन्।
हात्ती आतङ्कले खोसियो गाँस
महोत्तरी। जङ्गली हात्तीले घरको माथिल्लो तलाको भकारी फोरेर धान खाइदिएपछि महोत्तरीको बर्दिबास–३ पाटु बस्तीकी राधिका माझीको गाँस खोसिएको छ ।
चुरे उत्खननको सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ
सिरहा । चुरे तथा वन क्षेत्रमा अवैध रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न ठेकेदारलाई सिफारिस दिएको आरोपमा डिभिजन वन कार्यालय लहानले...
उचित व्यवस्थापन नहुँदा बाराका बालबालिका भुइँमा पढ्न बाध्य
बारा। प्रजातान्त्रिक राज्यहरूको पहिलो प्राथमिकता नागरिकका लागि उचित शिक्षा हुनुपर्छ। उचित र गुणस्तरिय शिक्षाले मात्र सबल अनि सक्षम नागरिक बन्छन्। बालबालिकालाई गुणस्तरीय...
महोत्तरीमा ४० हजार गाँजाको बिरुवा नष्ट
जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा लुकाई छिपाई रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ ।
रातु नदीको उत्त्खननलाई लिएर चुरे विज्ञहरुको चिन्ता
महोत्तरी । रातु नदीमा भएको उत्त्खननको बिषयमा चुरे बिज्ञहरुले चिन्ता ब्यक्त गरेका छन् । पछिल्लो समय उत्त्खननको वैधतामाथी प्रश्न उठीरहेको बेला उनीहरुले गम्भिर चिन्ता...
बैंकबाट रकम चोरी गर्ने तीन जना रौतहटबाट पक्राउ
रौतहट । जिल्लाका विभिन्न बैंकमा सर्वसाधारणले जम्मा गरेको रकम बैंकबाट चोरी गर्ने गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको गौर...
महिलासँगै होटलमा बसेका पुरुषको मृत्यु
सिरहा । सिरहाको मिर्चैयास्थित एक होटलमा गएको केहीबेरमै एक पुरुषको मृत्यु भएको छ । मिर्चैयाको कटारिचौकमा रहेको ओखलढुङ्गे गिरी होटलमा बुधबार मध्यान्ह १२...
रौतहटमा स्थानिय तहको बेरुजु झण्डै १० अर्ब
रौतहट । रौतहट सबै स्थानीय निकायको गरेर बेरुजु रकम झण्डै १० अर्ब पुगेको छ । महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक लेखा परीक्षण प्रतिवेदन २०७९...
कुँडिएको मनले नै उखु बुझाउँदै किसान
महोत्तरी । उखुको मूल्यमा मन कुँडाइरहेका जिल्लाका किसानले चिनी उद्योगलाई उखु दिन बाध्य भएका छन् । गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल...