यातायात व्यवस्था कार्यालय इलामद्वारा रु तीन करोड राजस्व सङ्कलन
इलाम । यातायात व्यवस्था कार्यालय इलामले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा रु दुई करोड ९९ लाख ७५ हजार ९५१ राजस्व सङ्कलन...
प्रदेश नं १ मा ८९१ मा कोरोना सङ्क्रमण पुष्टि
विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ८९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार...
वडाध्यक्षमाथि अज्ञात व्यक्तिद्वारा ढुङ्गा प्रहार
सङ्खुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्ष माथि अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको छ । मङ्गलबार साँझ चिचिला–२ का वडाध्यक्ष मिरबहादुर राई...
ट्र्याक्टरले किचेर एक किशोरको मृत्यु
झापा । अर्जुनधारा नगरपालिका–५ स्थित ओमचोकको भित्री सडकमा ट्रयाक्टरले किचेर आज एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिक–१ का...
संक्रमण बढेसँगै पुनः सञ्चालनमा आयो बेल्टारको कोभिड अस्पताल
उदयपुर । चौदण्डीगढी नगरपालिका–७ सातधारेमा गत वर्ष स्थापना भएको कोभिड अस्पताल पुनः सञ्चालनमा आएको छ । उक्त अस्पताल दुई महिनादेखि बन्द थियो...
झापामा बुस्टर डोज यसै साताभित्र
झापा । जिल्लामा अग्रपङ्तीमा कार्यरत करिब २५ हजार व्यक्तिलाई यसै साताभित्र बुस्टर डोज लगाउने तयारी छ । स्वास्थ्य कार्यालयले गत असार मसान्तसम्ममा...
मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु
झापा । झापाको कचनकवल–४ केचना बजारमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । तीन गम्भीर घाइते भएका छन्...
जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते
उदयपुर । जिल्लाको कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा१०प ४१८८ नंको बोलेरो जीप सोमबार साँझ बिजुलेस्थित पाटाखोलाको...
मूल्यवृद्धिले अलैँची खेती गर्ने किसानलाई राहत
भोजपुर । यसवर्ष अलैँचीको मूल्यमा वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् ।
गतवर्ष प्रतिमन रु २६ हजारमा...
कटारीको त्रिवेणी धाममा पाँच हजारले मकर नुहाए
उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित कमला नदीको पवित्र त्रिवेणी धाममा आज बिहान माघे सङ्क्रान्तिको अवसरमा पाँच हजारभन्दा बढी भक्तजनले मकर नुहाएर...