पहिराका कारण सडक र बत्ती अवरुद्ध
नवलपुर, २७ असार । केही दिनअघि आएको पहिराले बिजुलीको पोल ढलाउँदा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकाको एउटा गाउँ अन्धकारसँगै सञ्चार सम्पर्कबाट टाढिएको छ...
कुश्मामा खानेपानीको हाहाकार
पर्वत, २६ असार । मनसुनजन्य विपद्का कारण खानेपानी आपूर्ति बन्द भएपछि सदरमुकाम कुश्मा नगरपालिकाका बासिन्दामा खानेपानीको हाहाकार मच्चिएको छ । कुश्मा– ४,...
दुई फरार प्रतिवादी पक्राउ
तनहुँ, २५ असार। जिल्ला प्रहरी कार्यालयले चोरी र लागुऔषध मुद्दाका फरार दुई प्रतिवादीलाई पक्राउ गरेको छ । चोरी गरेको आरोप प्रमाणित भई...
खोप नपाएसम्म व्यवसाय सञ्चालन गर्न सक्दैनौँ : पर्यटन व्यवसायी
२५ असार । पोखराका पर्यटन व्यवसायीले सरकारले पर्यटन क्षेत्रका मजदुर, कर्मचारी एवं व्यवसायीलाई खोप उपलब्ध नगराएसम्म व्यवसाय सञ्चालन गर्न नसक्ने बताएका छन्...
सरकारको स्वस्थ आलोचना गर्नुस् : मुख्यमन्त्री पोखरेल
२५ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारिता जगतले स्वस्थ र रचनात्मक आलोचनामार्फत सरकारलाई खबरदारी गर्नुपर्ने बताएका छन् । नेपाल...
मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा तीन ठाउँमा पहिरो, सडक अवरुद्ध
२५ असार । पहिराले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत तीन दिनदेखि अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोला,...
अविरल वर्षाले बालीमा डेढ करोड क्षति
२४ असार । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा निरन्तरको वर्षाले बालीमा डेढ करोडको क्षति पु¥याएको छ । गत जेठ ३१ गतेदेखि परेको...
पाेखरामा बाढीका कारण बस्ती डुबानमा
२४ असार । लगातारको बाढीसँगै नहरमा अनियन्त्रित भई आएको पानीका कारण पोखरा महानगरपालिका–३२ गगनगौडा र आसपासका बस्ती डुबानमा परेका छन् । लगातारको...
युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी खेलाउने पक्राउ
२४ असार । युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने एकलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको...
झोलुङ्गे पुल बनेपछि एक घण्टाको बाटो २० मिनेटमा छोटियो
२४ असार । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो २० मिनेटमा छोटिएको छ । पूर्वाधार विकास...