Home गण्डकी

गण्डकी

पहिरो खस्दा कालीपुलका आठ घर क्षति, तीन घाइते

१४ भदाै । बेनी नगरपालिका–८ कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पु¥याएको छ ।...

भालुको पित्तसहित एक पक्राउ

१० भदाै । बागलुङको ढोरपाटन नगरपालिका–४ बाट प्रहरीले भालुको पित्तसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका–४ हुन्द्रफेदीका...

रायखोरको पहिराले राहुघाट नदी थुनियो

१० भदाै । रघुगङ्गा गाउँपालिकाको रायखोरमा आज बिहान पहिरो खसेर राहुघाट नदी थुनिएको छ । रघुगङ्गा–६ मा पर्ने रायखोर र मूलपानीको बिचमा...

समयमै काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निर्धारित समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन दिएको छ । समितिले बुधबार प्रदेशका भौतिक पूर्वाधार...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षमा पक्राउ

९ भदाै । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि आज पक्राउ परेका छन् । स्याङ्जा जिल्ला साविक चण्डीकालिका–५ हाल पुतलीबजार नगरपालिका–१४...

नदी कटानले ६६३ घरधुरी जोखिममा

९ भदाै । गत आइतबारदेखि परेको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका–५ पाटनका करिब ६६३ घरधुरी जोखिममा परेका...

विद्यार्थी नै नभएका विद्यालयमा शिक्षकलाई तलब

मनाङ, ७ भदौ । मनाङका स्थानीय तहमा पनि बेरुजु रकम देखिएको छ । यहाँका चारवटै पालिकामा बेरुजु रकम देखिएको छ र यो...

बगरफाँटमा खानेपानीको हाहाकार

७ भदाै । बेनी नगरपालिका–२ बगरफाँटमा पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि खानेपानीको हाहाकार भएको छ ।गत असार ७ गते मरुवा, उपल्लो...

ढोरबराह हिँडेका दर्शनार्थी अलपत्र

६ भदाै । भुजीखोलामा आएको बाढीले कच्ची सडकमा क्षति पु¥याएपछि जनैपूर्णिमाका लागि ढोरबराहा मन्दिर हिँडेका दर्शनार्थी बाटोमै अलपत्र परेका छन् । बागलुङको...

दुई महिनादेखि अवरुद्ध मनाङको विद्युत् मर्मत सुरु

५ भदाै । गत असार १ गते आएको बाढीपहिराले दुई महिनादेखि यहाँका जनता विद्युत् सेवाबाट वञ्चित भएका छन् । लघु जलविद्युतमा निर्भर...