नवौँ राष्ट्रिय खेलकुद : खेलस्थल अझै टुङ्गो लागेन
कास्की । गण्डकी प्रदेशमा दोस्रो पटक ३९ वर्षपछि आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउन अब एक महिना समय बाँकी छ...
साफ महिला च्याम्पियनसिप : श्रीलंकासँग भिड्दै नेपाल
काठमाडाैँ । नेपालमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले आज सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ...
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका : गण्डकीले सबै खेलमा भाग लिने
पाेखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका २६ खेलमा गण्डकी प्रदेशले भाग लिने भएको छ । ट्रायथलनबाहेक सबै खेलको छनोट सकिएकाले आगामी असोज...
मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामा
काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई...
फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीले गरे पद त्यागको घोषणा
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पद त्याग गरेको घोषणा गरेका छन् सामाजिक सञ्जाल फेसबुकमार्फत् अल्मुताइरीले पद त्याग...
अफताब र प्रिन्सलाई स्वर्ण
काठमाडाैँ । बागमती प्रदेशका अफताब अली र बागमतीकै प्रिन्स देउलाले राष्ट्रव्यापी पुरुष/महिला तौलसमूह ‘फुल कन्ट्याक्ट’ कराते प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।...
‘मातातीर्थ गोल्डकप’ असोज ३ गतेदेखि
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं ६ मातातीर्थमा ‘मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिता–२०७९’ हुने भएको छ ।
मातातीर्थ संरक्षण...
महिला साफ च्याम्पियनसिप : बङ्गलादेशद्वारा पाकिस्तान पराजित
काठमाडौँ । राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा बङ्गलादेशले...
महिला साफ च्याम्पियनसिपमा भुटानको ऐतिहासिक जीत
काठमाडाैँ । भुटानले श्रीलङ्कालाई पराजित गर्दै महिला साफ च्याम्पिपयनसिपमा ऐतिहासिक सफलता हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको समूह...
भारतलाई हराउँदै नेपाल सेमिफाइनलमा
काठमाडाैँ । श्रीलङ्कामा भएको पुरुष साफ यु–१७ च्यापियनसिप फुटबलमा नेपाल भारतलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।