Home खेलकुद

खेलकुद

बगर सम्याएर खेल मैदान

गलेश्वर । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पिपलबोटस्थित कैलाशफाँटमा म्याग्दी नदी किनारको बगर सम्माएर पालिकास्तरीय खेलमैदान बनाइएको छ ।

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि

काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा आज भएको...

फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो विश्वकपको उपाधि

काठमाडौँ । २०२२ को विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो।

विश्वकप फुटबल फाइनल : अर्जेन्टिनाको अग्रता

काठमाडाैँ । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलको मध्यान्तरसम्म अर्जेन्टिनाले सुरुआती अग्रता बनाएको छ । कतारको लुसेल स्टेडियममा जारी खेलको मध्यान्तरसम्म...

मोरक्कोलाई हराउँदै तेस्रो बन्यो क्रोएसिया

काठमाडौँ । कतारमा जारी विश्वकप फुटबलमा मोरक्कोलाई पराजित गर्दै साविक उपविजेता क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ । शनिबार...

खुला ब्याडमिन्टन प्रतियोगितामा लाफा समूहलाई उपाधि

सिद्धार्थनगर । भैरहवामा सम्पन्न जिल्लास्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि बुटवलको लाफा समूहले जितेको छ । शनिबार लुम्बिनी राष्ट्रिय महोत्सव...

मेयर कपको उपाधि रत्ननगरलाई

चितवन । चितवनमा सम्पन्न पालिकास्तरीय प्रथम मेयर कपको उपाधि रत्ननगर नगरपालिकाले जितेको छ । आज भएको फाइनल खेलमा माडी नगरपालिकालाई शून्यका विरुद्ध...

खेल क्षेत्रको प्रवर्द्धन गर्न म्याग्दीमा गाउँपिच्छे खेल मैदान बनाउने अभियान

गलेश्वर । खेल क्षेत्रको प्रवर्द्धन गर्न यहाँका स्थानीय तहहरूले गाउँपिच्छे खेल मैदान बनाउने अभियान थालेका छन् । गाउँगाउँमा खेल मैदान निर्माण हुन थालेपछि खेलाडी उत्साहित छन् ।...

विश्वकप फुटबल : तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया भिड्दै

काठमाडौँ । कतार विश्वकप फुटबलमा तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोबीचको खेल हुँदैछ। तेस्रो स्थानका लागि प्ले अफमा शनिबार राति ८:४५ बजे दुई...

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक प्रभाकरले दिए राजीनामा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन्। भारतीय प्रशिक्षक प्रभाकरले डिसेम्बर १५ (आजै)देखि लागू हुनेगरी राजीनामा...