Home कला साहित्य

कला साहित्य

रूस्दीको स्वास्थ्य सुधारोन्मुख, भेटिलेटरबाट निकालियो

विश्वचर्चित लेखक सलमान रूस्दीको स्वाथ्यमा क्रमिक सुधार आएको छ । उनको स्वास्थ्य स्थिर भएसँगै उहाँलाई चिकित्सकले भेटिलेटरबाट निकालेर सामान्य शय्यामा उपचार गरिरहेका...

थारु समुदायका परम्परागत गीत लोप हुने सङ्घारमा

कञ्चनपुर । सङ्कलन र संरक्षणको अभावमा यहाँका थारु समुदायका मौलिक परम्परा बोकेका गीत लोप हुने सङ्घारमा पुगेका छन् । चाडपर्व, बाली भित्र्याउने...

प्रसिद्ध लेखक रूश्दीको भेन्टिलटरको सहयोगमा उपचार जारी

न्युयोर्क राज्यको एक साहित्यिक कार्यक्रममा छुरा प्रहारपछि घाइते भएका विश्व प्रसिद्ध साहित्यकार सलमान रूश्दीको भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको छ । उनका सहयोगीले...

वरिष्ठ पत्रकार रिसालको ‘छानिएका रचना’ सार्वजनिक

काठमाडाैँ । वरिष्ठ पत्रकार भैरव रिसालद्वारा लिखित ‘छानिएका रचना’ सार्वजनिक भएको छ । सिमल बुक पब्लिकेशनले यहाँ आज...

प्रसिद्ध लेखक सलमान रुस्दीमाथि आक्रमण

विश्वविख्यात लेखक सलमान रुस्दीलाई अमेरिकाको न्यूयोर्कमा आयोजित एक कार्यक्रममा हमला गरिएको छ । लेखक रुस्दीलाई शुक्रबार पश्चिमी न्यूयोर्कमा प्रवचन दिने क्रममा आक्रमण...

मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तकको नाम सार्वजनिक

काठमाडौँ । मदन पुरस्कार गुठीले ’मदन पुरस्कार २०७८’ का लागि प्राप्त भएका २९९ पुस्तकमध्ये श्रेष्ठ ८ पुस्तकको सूची सार्वजनिक गरेको छ ।

नागार्जुनको सुप्रभात काव्यगोष्ठी पुनः सञ्चालन

काठमाडाैँ । नागार्जुन साहित्यिक प्रतिष्ठानले विगतमा सञ्चालन गरेको सुप्रभात काव्यगोष्ठीलाई पुनः निरन्तरता दिएको छ । लोकतान्त्रिक जनआन्दोलनमा ‘मुक्तिका लागि कविताको आह्वान’ को...

गाडी बोक्नेहरुको कथा पुस्तकमा

वाग्मती । झण्डै ७१/७२ वर्षअघि नेपालको भूगर्भीय अध्ययन गर्न भूगर्भशास्त्री टोनी हेगन चुरियामाई सुरुङ हुँदै भीमफेदीसम्म सानो गाडीमा आए । त्यहाँबाट आफू...

पुनर्जीवित हुँदै महेन्द्र पुस्तकालय

राँझा । करिब साढे दुई दशकदेखि कार्यसमितिविहीन भएको नेपालगञ्जस्थित यस क्षेत्रकै पुरानो महेन्द्र पुस्तकालय पुनर्जीवित हुन थालेको छ । करिब २५ वर्षपछि...

साहित्यकार तेराखको स्मृतिग्रन्थ लोकार्पण

झापा । साहित्यकार तेजराज खतिवडा (तेराख)को कृतित्व र जीवनी झल्काउने स्मृति ग्रन्थ प्रकाशित भएको छ । मेचीनगर–९ स्थित तेराख प्रतिष्ठानले प्रकाशित गरेको...