सुनौला हजार दिनमा आमालाई उन्नत जातका कुखुरा
सिमकोट । हुम्लाको दक्षिणी भेगमा रहेको ताँजकोट गाउँपालिकाले नेपाल सरकारको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुनौला हजार दिनका आमा र गर्भवतीलाई उन्नत जातका कुखुरा...
जुम्लाका स्थानीय तहलाई रू दुई अर्ब ३७ करोड विनियोजन
जुम्ला । जुम्लाका आठ स्थानीय तहका लागि सङ्घीय सरकारले चालु तथा पुँजीगत खर्चतर्फ रू दुई अर्ब ३७ करोड बढी रकम विनियोजन गरेको...
एक महिलाको सेनाको हिलोकोप्टरमार्फत उद्धार
सिमकोट । हुम्लाको मध्यभेगमा पर्ने सर्केगाड गाउँपालिका–७ रोडीकोटका ३२ वर्षे धनकौरा शाहीको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
तीन दिनदेखि उच्च रक्तश्रावबाट थलिएकी उनको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि...
कृषि र पशु विकासमा निजी क्षेत्रको लगानी आवश्यक : मन्त्री शर्मा
कर्णाली । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णाली कृषि र पशु विकासमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताएका...
बाढीपहिरामा परी मृत्यु भएका १३ जनाका परिवारलाई २६ लाख परिपूरण
मान्म । कालीकोटमा गत असोजमा बाढीपहिरामा परेर मृत्यु भएका १३ जनाको परिवारले परिपूरण पाएका छन् । प्रदेश सरकारमार्फत राष्ट्रिय बीमा कम्पनीमा गरेको...
सिञ्जामा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार
जुम्ला । सिञ्जा गाउँपालिकाको प्रशासनिक केन्द्र नराकोट बजारसम्म राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार गरिएको छ । सिञ्जा क्षेत्रमा पर्ने तीन स्थानीय तहमध्ये हिमा र सिञ्जा गाउँपालिकाको प्रशासनिक...
हुम्लामा एक बालकको ढुङ्गाले लागेर मृत्यु
सिमकोट । हुम्लामा ढुङ्गा खस्दा शनिबार साँझ एक बालकको मृत्यु भएको छ । ढुङ्गाले लागेर सर्केगाड गाउँपालिका–८ राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको...
कालीकोटमा जीप दुर्घटना : चालकसहित तीन जनाको मृत्यु
कालीकोट । कालीकोटको शुभकालीका गाउँपालिका–६ को गविरामा गए राति जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । कालीकोटको बेउली पान्तडी सडक खण्डको...
माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
मुगु । माछा मार्न खोलामा करेन्ट लगाउने क्रममा युवकको मुत्यु भएको छ।
मुगुको छायाँनाथ रारा नगरपालिका–१ र ४ मा...
विवाह गर्दा वडाको सिफारिस अनिवार्य
जुम्ला । जुम्लाका स्थानीय तहले बाल विवाह रोकथाम गर्न विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेका छन् । जिल्लाको तिला गाउँपालिकाले विवाह गर्दा अनिवार्य...