कसैको दबाब र स्वार्थपूर्ति हुनेगरी करका दर हेरफेर हुँदैनन्: अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका आधारमा करका दर हेरफेर गरिने बताएका छन्। अर्थमन्त्री पुनले करका...

व्यवसाय खस्केपछि उद्योग सञ्चालक चिन्तित

मन्थली (रामेछाप) । सरकारी जागिर छाडेर उद्योग सञ्चालन गरेका रामेछापका व्यवसायी व्यवसाय खस्केपछि चिन्तित बनेका छन् । नेपाली सेना, शिक्षक, सव–ओभरसीयरको जागिर...

सुनको मूल्य तोलामा रु एक हजार एकले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ ।

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गरेका छन्। करिब...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन् २०२४ मे ३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको...

नेप्से परिसूचक ७ अंकले घट्यो 

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ७.३१ अंकले घटेको छ । आज भएको गिरावटसँगै नेप्से परिसूचक मनोवैज्ञानिक रेखा तल अर्थात् १९९८.९६ अंकमा पुगेको छ ।

तरकारीले बजार नपाउँदा किसान मर्कामा

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका किसान यज्ञराज गौतमले सात कठ्ठा जग्गामा तरकारीखेती गरेका छन् । उनले बारीमा लौका, फर्सी, काँक्रालगायतका तरकारी...

सुन्तला बेचेर म्याग्दीमा रु २१ करोड भित्रियो

म्याग्दी। म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष रु २१ करोडभन्दा बढी भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो ।

प्रतितोला दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य...

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ । हिजोआज गर्मी बढिरहेको बेला रामेछापमा भने जुनारबाट उत्पादन गरिएको स्क्वास पर्याप्त...