रूसले कीभ, चेर्निहिव क्षेत्रमा सैन्य गतिविधि कम गर्ने
रसियाली रक्षा मन्त्रालयले कीभ र चेर्निहिव क्षेत्रमासैन्य गतिविधिलाई निकै कम गर्ने निर्णय गरेको रुसी उपरक्षा मन्त्री अलेक्जेन्डर फोमिनले मङ्गलबार जानकारी गराएका छन्...
टर्कीका राष्ट्रपतिद्वारा रुस –युक्रेन युद्ध अन्त्य गर्न आग्रह
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्तानबुलमा रुसी र युक्रेनी प्रतिनिधिमण्डललाई युद्ध अन्त्य गर्नु आग्रह गरेका छन् ।
इस्तानबुलको डोल्माबासे...
जापानले कम्पनीहरूलाई रुबलमा कारोबार नगर्न आग्रह गर्ने
जापानी सरकारले रूसी तरल प्राकृतिक ग्यास (एलएनजी) को लागि रुबलमा कारोबार नगर्न कम्पनीहरूलाई आग्रह गरिरहेको मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले पत्रकारहरूलाई बताएका...
युक्रेन र रुसबीच मङ्गलबार नयाँ चरणको शान्ति वार्ता हुँदै
युक्रेन र रुसले मङ्गलबार टर्कीको इस्तानबुल शहरमा अर्को चरणको शान्ति वार्ता शुरु गर्ने युक्रेनी सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले सोमबार जनाएको छ।...
मध्य मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु
मध्य मेक्सिकोमा एक जमघटमा चलाइएको गोली लागि कम्तीमा १९ जनाका मृत्यु भएको छ । स्थानीय महान्यायाधिवक्ता कार्यालयले सोमबार एक वक्तव्य जारी गरी...
साङ्घाइमा पुनः केही दिनका लागि चरणबद्ध लकडाउन गरिने
चीनको सबैभन्दा ठूलो सहर साङ्घाईले नयाँ भेरियन्ट ओमिक्रोनका कारण फैलिएको कोभिड–१९ रोक्न चरणवद्ध लकडाउन गर्ने भएको छ । सोमबारदेखि सुरु हुने कोभिड...
रूबलमा रुसी ग्यासको भुक्तानी ‘अस्वीकार्य’ : जी–सेभेन
रुबलमा रूसी ग्यासको भुक्तानी अस्वीकार्य हुने विश्वका ठूला सात औद्योगिक राष्ट्रहरूको समूह (जी–सेभन) समूहका सदस्य राष्ट्रले सोमबार दोहो¥याएका छन् ।
युक्रेनले रूससँगको वार्तामा शान्ति खोजिरहेको छ: जेलेन्स्की
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी प्रतिनिधिमण्डलले रुससँगको नयाँ चरणको वार्तामा शान्ति खोजिरहेको राष्ट्रपतिको प्रेस सेवाले सोमबार उल्लेख गरेको छ।
युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण भएको डब्लुएचओको दावी
युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण भएको डब्लुएचओको दावी न्युयोर्क, १४ चैत (रासस÷एएनआई) - रुसले युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण गरेको...
तटस्थ राष्ट्र हुने गरी रुससँग शान्तिवार्ताको तयारीमा युक्रेन
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ‘तटस्थ राष्ट्र’ हुने गरी रुससँग शान्तिवार्ताको तयारीमा रहेको बताएका छन् । उनले सो धारणा सार्वजनिक गर्दै उक्त कदम...