माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा



काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको बैठकमा  पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।


बैठकमा  प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति रहेको छ ।

संसदको बजेट अधिवेशन २८ गतेदेखि सुरु हुँदैछ। अब बस्ने बैठकमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल भएको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here