विधायन व्यवस्थापन समितिको बैठक बस्दै



काठमाडौँ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।

बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ ।


आजको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here