राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै



काठमाडौं । आज प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ ।

सिंहदरवारस्थित समितिको कार्यकक्षमा अहिले बिहान ११ बजेका लागि बोलाइएको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here