नेपालमा कतारी अमिरको भव्य स्वागत, तस्बिरहरू



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका छन् ।

कतारी अमिरलाई राष्ट्रपति पौडेलले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका छन् । त्यसक्रममा नोपली सेनाको एक समूहले २१ तोपको सलामी अर्पण गरेको थियो ।


कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here