डेढ किलो सुन र करिब डेढ करोड नगदसहित ७ जना भारतीय नागरिक पक्राउ



काठमाडौँ । काठमाडौँमा प्रहरीले डेढ करोड रुपैयाँ र करिब एक किलो सुनसहित ७ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ गरेकाहरूको साथबाट एक केजी ८ सय ग्राम सुन र एक करोड ४३ लाख रूपैयाा नगद बरामद भएको छ ।


घटनाको विस्तृत जानकारी अहिले केही बेरमा पत्रकार सम्मेलन गरेर दिइने प्रहरीले जनाएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here