एमाले बागमती प्रदेशको अधिवेशन असोज ७ र ८ गते



काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन असोज ७ र ८ गते हुने भएको छ ।

च्यासलमा बसेको प्रदेश कमिटी बैठकले अधिवेशनको मिति तय गरेको हो ।


केन्द्रले अधिवेशन भदौभित्र गर्न निर्देशन दिएको थियो ।