पोहनपालोको गोल द्वारा ,फिनल्यान्डले डेनमार्कलाई १-० ले हरायो



शनिबार युरो २०२० को समूह चरणको खेल अन्तरगत कोपनहेगनमा खेलिएको खेलमा फिनल्यान्डले डेनमार्कलाई १-० ले हरएको छ।इन्टर मिलानका पूर्व खेलाडी पहिलो हाफमा आफै मैदानमा ढले पछी तत्कालै मेडिकल टिम पुगेर उनको उपचारको प्रयास गरेका थिए । करिब २० मिनेटसम्म एरिक्सनको मैदानमा नै उपचारको प्रयास गरेपछि उनलाई स्ट्रेचरमा राखेर मैदानबाट लगिएको थियो । मैदान छाड्दै गर्दा भने उनलाई होसमा रहेको देखिएको थियो ।खेल को ६० औं मिनेटमा पोहजनपालले बललाई हेडेर मार्फत गोल दिलाएको थियो ।