जापानमा कोरोना भाइरसको खोप राष्ट्रव्यापी रूपमा तीव्र गतीमा



जापानमा कोरोना भाइरसको खोप राष्ट्रव्यापी रूपमा तीव्र गतीमा लगाई रहेको छ। जापानी अधिकारीहरू भन्छन् , करिब ७० प्रतिसत स्वास्थ्यकर्मीहरुलाई पूर्ण खोप लगाई सकेको, र २० प्रतिसत भन्दा बढी वृद्धहरु ले आफ्नो पहिलो कोरोना भाइरसको खोप प्राप्त गरिसकेका छन्।
टोकियो र ओसाकामा १७०,००० भन्दा बढी व्यक्तिले ठूलो मात्रामा खोप केन्द्रहरूमा गई खोप लगाएका छन्।