थप ४९०४ जनामा सङ्क्रमण, २११५ सङ्क्रमणमुक्त
गत २४ घण्टामा थप ४ हजार ९०४ जनामा सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार मंगलबार...
उपत्यकामा बिहीबारदेखि राति ८ बजेपछि सवारी संचालनमा रोक
२६ साउन । काठमाडौं उपत्यकामा साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी संचालमा रोक लगाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख...
अर्थमन्त्री जनार्दन शर्माले सरकारकाे यर्थाथपत्र सार्वजनिक गर्दै
२६ साउन । सरकारले आज मुलुकको पछिल्लो आर्थिक अवस्था समेटिएको यर्थाथपत्र सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद् प्रतिनिधिसभाको...
कर नतिर्ने ठूला करदाताको सेवा बन्द गर्ने तयारी
काठमाडौँ, २६ साउन । काठमाडौँ महानगरपालिका (कामपा)ले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने भएको छ । विगत २८...
थप ३ हजार ६५१ जना सङ्क्रमित, २२ को मृत्यु
२५ साउन। पछिल्लो २४ घण्टामा थप तीन हजार ६५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक...
एमालेको केन्द्रीय कमिटीद्वारा अधिवेशनमा प्रस्तुत गरिने संशोधित विधान पारित
२५ साउन । नेकपा(एमाले)को आज सम्पन्न केन्द्रीय कमिटीको ११ औँ बैठकले पार्टीको आसन्न विधान अधिवेशनमा प्रस्तुत गरिने संशोधित विधान पारित गरेको छ...
एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक आज बस्दै
२५ साउन । नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । सोमबार दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्न...
सरकारको साझा कार्यक्रम : निःशुल्क बिजुलीदेखि जलाशययुक्त आयोजनासम्म
२४ साउन । सरकारले मुलुकको आर्थिक समृद्धिका लागि जलविद्युत् तथा ऊर्जा क्षेत्रलाई विशेष प्राथमितामा राखी आफ्ना नीति तथा कार्यक्रम सञ्चालन गर्ने भएको...
आइतबार २ हजार ५४८ सङ्क्रमित, ५५ को मृत्यु
२४ साउन । गएको २४ घन्टामा नेपालमा दुई हजार ५४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
जापानबाट तीन लाख मात्रा खोप आइपुग्यो
२४ साउन । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब तीन लाख खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन...