Home हेडलाईन

हेडलाईन

सहिद सप्ताहको चौथो दिन : आज सहिद धर्मभक्त माथेमाको सम्झना

काठमाडाैँ । सहिद सप्ताहको चौथो दिन आज सहिद धर्मभक्त माथेमाको शालिकमा माल्यापर्ण गरी सम्झना गरिएको छ । प्रजातन्त्र प्राप्तिका लागि माथेमाले अमरत्व...

जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न निर्देशन

जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरधाम आएका जनप्रतिनिधिको सवारी साधनमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ...

राष्ट्रियसभा निर्वाचन : पाँच दलीय गठबन्धनका उम्मेदवार १८ स्थानमा विजयी

काठमाडौँ । राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी भएका छन् । प्रमुख प्रतिपक्ष...

नेपाल धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकको सूचीमा

काठमाडाैँ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ ।...

राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनको पल्लाभारी

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनको पल्लाभारी भएको छ । १९ सदस्यका लागि बुधबार भएको निर्वाचनमा नेकपा एमालेका एक जना उम्मेदवार विजयी...

लोकसेवालाई स्थगित परीक्षाफल यथाशीघ्र प्रकाशित गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले लोकसेवा आयोगका स्थगित परीक्षाफल प्रकाशित गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र...

थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि, पाँचकाे मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा नेपालमा थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै...

अख्तियारद्वारा खानी विभागका महानिर्देशकसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ...

राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न, दुई हजार सात जना मतदाताद्वारा मतदान

काठमाडाैँ । राष्ट्रियसभा सदस्यको १९ रिक्त पदका लागि आज भएको मतदान शान्तिपूर्ण र उत्साहजनकरुपमा सम्पन्न भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम...

भन्सारमा इपेमेन्टको सुरुआत, घरमै बसेर भन्सार जाँच पास गर्न सकिने

काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आज आयोजित एक समारोहबीच भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको सुरुआत गरेका...