Home हेडलाईन

हेडलाईन

माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बिहान बस्ने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ता गर्न आग्रह गरेको छ । वि.सं. २०८१ वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य तथा...

सत्ता गठबन्धनको बैठक स्थगित

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ । सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै आज बिहान ८ बजे प्रधानमन्त्री...

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । बैठक अहिले बिहान आठ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । सत्ता...

राष्ट्रियसभाका नव निर्वाचित १९ सदस्यको शपथग्रहण आज

काठमाडौं । राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दै छन् । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका लागि २०७४ फागुनमा निर्वाचित एक...

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । जसअनुसार संङघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने प्रतिनिधिसभाको बैठक बिहान ११...

सत्ता गठबन्धनको बैठक सोमबार बिहान ८ बजे बस्ने

काठमाडौं । सत्तारुढ गठबन्धनमा खटपट सुरु भएको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठक बोलाएका छन् । बैठक बिहान ८...

अन्तिम समयमा रोकियो परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण स्थगित भएको छ । सत्ता गठबन्धनमा समस्या देखिएसँगै साउदको फिनल्याण्ड भ्रमण स्थगित भएको हो ।

टीआरसी विधेयक : सहमति जुटाउन कानुनमन्त्रीले मागे समय

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउन कानुनमन्त्री धनराज गुरुङले थप समय मागेका छन् । आइतबार विधेयक टुंग्याउने तयारी स्वरुप कानुन समितिको बैठक...

राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्रीलाई भौतिक पूर्वाधार मन्त्रालयको ‘ब्रिफिङ’

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेका छन्।