Home हेडलाईन

हेडलाईन

पहिलो चरणमा पदम, वर्षमान, रवि र उपेन्द्र मन्त्री बन्दै, आजै शपथ लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । गठबन्धनमा फेरबदलसँगै उनले पुराना...

जसपाबाट उपेन्द्र आफैँ सरकारमा जाने, तीन मन्त्रालयमा दाबी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेकपा एमालेसहित बन्ने नयाँ गठबन्धन सरकारमा सहभागी हुने भएको छ । आज बिहान...

सत्ता समीकरण परिवर्तन : प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सरकार परिवर्तनको हुने भएपछि आजको बैठक स्थगित भएको हो ।

प्रचण्ड भेट्न बालुवाटार पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुटार पुगेका छन् । उनी पार्टीको सचिवालय बैठक सक्नेवित्तिकै बालुवाटार गएका हुन् ।

कम्युनिष्ट एकताको पहल थालेका छौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् कम्युनिष्ट एकताको पहल थालिएको बताएका छन् । सहिद सप्ताहको अन्तिम दिन आज...

एमालेबाट पदम गिरी मन्त्री, रास्वपा र जसपाबाट को-को बन्दैछन् ?

काठमाडौं । नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् । बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो...

एमाले सचिवालय बैठक : माओवादीले गठबन्धन टुटाए सहकार्य गर्न एमाले तयार

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल...

बालुवाटारबाट फर्केलगत्तै देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । बैठक अहिले बिहान १० बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने...

बालुवाटारमा माओवादीको पदाधिकारी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक बसिरहेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए...

कानुन समितिको बैठक स्थगित

काठमाडौँ । राजनीतिक घटनाक्रम नयाँ तरिकाले विकसित भएसँगै सोमबार बिहानका लागि बोलाइएको कानुन समितिको बैठक स्थगित भएको छ । समितिका सदस्य तथा...