Home हेडलाईन

हेडलाईन

गण्डकीका मुख्यमन्त्री पाण्डेले गरे माओवादीका दुई मन्त्री बर्खास्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलेसरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री...

शेखरको टिप्पणीः माओवादीसँगको गठबन्धन कांग्रेसलाई महँगो सावित भयो

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादीसँगको सहकार्य कांग्रेसका लागि महङ्गो सावित भएको टिप्पणी गरेका छन् ।

मन्त्रालय बाँडफाँट टुंग्याउन नयाँ गठबन्धनको बैठक बस्दै

काठमाडौं । नयाँ गठबन्धनद्वारा मन्त्रालयको भागबण्डा टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ । मन्त्रालयको भागबन्डा टुङ्गो लगाउन दिउँसो २ बजे...

टी-२० शृङ्खलाः नेपाल आज उपाधिका लागि नेदरल्याण्ड्ससँग भिड्दै

काठमाडौं। त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको उपाधिका लागि आयोजक नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। यो खेल बिहान ११:३० बजे शुरु हुने छ।

सत्ता समीकरण परिवर्तन : चार दलबिच ८ बुँदे सहमति

राष्ट्रियसभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले पाउने

सरकारमा आउन माधवलाई प्रचण्डको प्रस्ताव, छलफल गरेर निर्णय दिने माधवको जवाफ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई उनकै...

तीन मन्त्री नियुक्त, सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

काठमाडौँ । सत्ता समीकरण फेरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सोमबार तीन जना नयाँ मन्त्रीले शपथ लिएसँगै...

सरकारमा अन्य दललाई पनि समेट्ने सहमति

काठमाडौं। आज देखी सत्तारूढ भएका प्रमुख चार दल अन्य दललाई सहभागी गराउन सहमत भएका छन्। नेकपा माओवादी केन्द्र नेतृत्वको...

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौँ । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी...

माओवादी कसैको घोडा होइन, उपयोग गर्ने कल्पना नगर्दा हुन्छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने बताएका छन्। उनले माओवादी कहिल्यै पनि उपयोग नहुने स्पष्ट...