सुदूरका बस्तीमा गौराको रौनक
दोधारा चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व धुमधामका साथै मनाइँदै छ ।
गौरा पर्वको दोस्रो दिन...
पदमार्ग निर्माणसँगै शिवपुरीको लौके झरनामा आन्तरिक पर्यटकको घुइँचो
नुवाकोट । गोठाला र घाँसीहरूले गीत गाउँदै हिँड्ने छहरेको वन र झरनामा जान पहिला–पहिला निकै कठिन हुन्थ्यो । घारीको बाटोमा काँढा बिझ्ने,...
वाग्द्वारका पुजारी निकाल्न लागेकामा स्थानीयवासीको आपत्ति
काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीको मुहानस्थल वाग्द्वार क्षेत्रका मठ मन्दिरमा विगत एक दशकअघिदेखि पूजा, आराधना गर्दै आएका सन्त–पुजारीलाई हटाउन...
सुदूरपश्चिममा सञ्चालित कोल्डस्टोर सङ्कटमा
घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी क्षमता भएको कोल्डस्टोर आर्थिक अभावका कारण सङ्कटमा परेको छ । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको उक्त...
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा बुझाएका छन् । बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री शाहले राजीनामा बुझाएका हुन् ।
सुदूरपश्चिम प्रदेश : माओवादीका ३ मन्त्रीपछि समाजवादीका मन्त्री शाही पनि बर्खास्त
धनगढी । नेकपा एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेका बेला मुख्यमन्त्री कमल बहादुर शाहले आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीलाई...
मन्थलीमा ‘डोको डस्टविन’ अभियान
मन्थली (रामेछाप) । रामेछाप जिल्ला सदरमुकामको सरसफाइलाई ध्यान दिँदै मन्थली नगरपालिका र रामेछाप–काठमाडौँ सिर्जनशील समाजले संयुक्तरुपमा ‘डोको डस्टविन’ अभियान सुरु गरेका छन्...
राष्ट्रिय प्रणालीबाहिर स्थानीय तहका उपलब्धि
काठमाडौं । राष्ट्रिय प्रणालीसँग एकीकृत रूपमा आबद्ध गराउन नसक्दा स्थानीय तहबाट हासिल भएका उपलब्धि राष्ट्रिय प्रणालीभन्दा बाहिर रहने गरेका छन्।
सुदूरपश्चिममा आज अट्वारी पर्व, प्रदेशभर सार्वजनिक बिदा
कैलाली । सुदूरपश्चिम प्रदेशमा आज अट्वारी पर्व मनाइँदै छ । अट्वारी पर्व पश्चिम नेपालको तराइका जिल्लाहरूमा बसिरहेका थारु समुदायले मनाउँदै आइरहेका छन्...
दैजी छेला औद्योगिक क्षेत्र : प्रस्ताव भएको २८ वर्षपछि रुखको लगत सङ्कलन
कञ्चनपुर । कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र प्रस्ताव भएको २८ वर्षपछि रुख कटानका लागि लगत सङ्कलनकार्य सकिएको छ ।